घोडाघोडीबाट बौनिया आउँदै गर्दा १ तोला ३ आना सुन हरायो

कैलाली – कैलालीस्थित सुखडबाट बौनिया आउँदै गर्दा १ तोला ३ आना सुन हराएको छ । यही महिनाको ६ गते शनिबार साँझ घोडाघोडी नगरपालिका वडा नं १ घोडाघोडी तालबाट बर्दगोरिया गाउँपालिका वडा नं १ उत्तर मुढाकी टिका कुँवर भण्डारीले लगाएको १ तोला ३ आना सुनको सिक्री लकेट हराएको हो ।

 

 

 

सुनको सिक्रीमा टी लेखिएको छ भेटाउनु हुने महानुभावहरूले नजिकको प्रहरी कार्यालय वा पीडितको मोबाइल नम्बर ९८६८७५३७७२ सम्पर्क गरिदिन भण्डारीले अनुरोध गरेकी छिन्।

 

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?