काठमाडौं। राजावादीहरूको आन्दोलन हिंस्रक बन्द काठमाडौंको तीनकुने, कोटेश्वर क्षेत्रमा ब्यापक धनजनको क्षति भएको छ।राजावादीको आन्दोलन हिंस्रक बन्द अन्नपुर्ण पोष्ट र कान्तिपुर टेलिभिजनमा क्षति पुगेको छ । प्रदर्शनकारीले अन्नपुर्ण पोष्टमा बोत्तल र ढुंगा प्रहार गर्दा झ्यालहरू फुटेका छन् ।
काठमाडौँ, नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन आजदेखि सुरु हुँदैछ । यही पुस २७ र २८ गते हुने उक्त विशेष महाधिवेशनको काठमाडौँको भृकुटीमण्डपमा आइतबार दिउँसो १ः०० बजे उद्घाटन हुने तय भएको छ । उद्घाटनअघि बिहान...





























































































































































