कैलाली । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ४ गैडाखेडा घर भएकी उमेर ७० बर्षकी हल्का मानसिक सन्तुलन ठिक नभएको (लक्ष्मी देवी आवजी) नाम गरेकी महिला उचाई पाँच फिट अग्ली, गहुँ गोरी भएकी महिला मिति २०८० माघ १३ गते बिहान करिब ११:३० बजेको समयदेखी हराइरहेको हुदाँ कहिकतै देखुहुने महानुभावले नजिकैको प्रहरी चौकी वा आफन्तको सम्पर्क नम्बर 9818696818 र 9763843126 मा सम्पर्क गरिदिनुहुन अनुरोध गर्दछौं।


































































































































































