प्रधानमन्त्रीले प्रस्तुत हस्तान्तरण गरे नीति तथा कार्यक्रम

काठमाडौं। सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सुरू भएको छ।केपी ओली नेतृत्वको सरकारले आर्थिक बर्ष २०८२÷८३ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो ।त्यसका लागि प्रधानमन्त्री ओलीले सरकारले तयार पारेको नीति तथा कार्यक्रम राष्ट्रपति पौडेलाइ हस्तान्तरण गरेका छन् ।जसका लागि राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्न संघीय संसद भवन, नयाँ बानेश्वर पुगेका छन् ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?