Baigyanik Media

Advertisement

Skip Ad

बोलिभियाको नयाँ राष्ट्रपति चयनको विरोध

लापाज, कोलिभिया, बोलिभियामा सोमबार सयौँ प्रदर्शनकारीहरू मतगणनाका क्रममा धाँधली भएको भन्दै पुन मतगणनाको माग गर्दै सडकमा उत्रिएका छन्। देशको नयाँ ५८ वर्षीय अर्थशास्त्री रोड्रिगो पाजले मध्य–दक्षिणपन्थी नेता जर्ज क्विरोगालाई पराजीत गरेपछि उहाँलाई राष्ट्रपति घोषणा गरिएसँगै यो विरोध प्रदर्शन भएको हो ।

 

 

मध्य–दक्षिणपन्थी नेता जर्ज क्विरोगा पाजले आइतवार भएको दोस्रो चरणको निर्वाचनमा ५४.५ प्रतिशत मत प्राप्त गरी पूर्व दक्षिणपन्थी राष्ट्रपति क्विरोगाविरूद्ध विजयी हुनुभएको थियो । प्रदर्शनकारीहरूले निर्वाचनमा ‘धाँधली’ भएको नारा लगाए र राष्ट्रपति र संसदीय कार्यालयहरू रहेको ला पाजको स्क्वायरमा मार्च गर्ने प्रयास गरेका थिए तर प्रहरीले कुनै पनि झडपको रिपोर्ट बिना उनीहरूलाई तितरबितर पारेको थियो । त्यसपछि, क्विरोगाले हार स्वीकार गर्दै पाजलाई बधाई दिनुभयो तर अनियमितताको आरोपको जवाफमा आगामी दिनहरूमा प्रमाणित रेकर्डहरू खोजिने आश्वासन समर्थकहरूलाई दिनुभएको छ ।

 

 

 

 

सामाजिक सञ्जालमा कैयौँ आरोप लगाइएको छ तर अझै प्रमाणित भएको छैन । पाजको विजयसँगै चार दशकमा सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको बोलिभियामा वामपन्थी सरकारको २० वर्षको राज अन्त्य भएको छ। सर्वोच्च निर्वाचन न्यायाधिकरणले आइतबार नतिजा घोषणा गर्दै यसका अध्यक्ष ओस्कार हासेन्टुफेलले सोमबार अनियमितताको कुनै सम्भावनालाई अस्वीकार गर्दै भन्नुभयो, “बोलिभियामा भएको निर्वाचनमा ‘धाँधली’ शब्दको प्रयोग गरिनु दुर्भाग्यपूर्ण भएको बताउनुभयो। एक २३ वर्षीय विद्यार्थी पाब्लो पेरेजले क्विरोगाको हार स्वीकार गर्न अस्वीकार गर्दै एएफपीसँग भन्नुभयो, “अपमानजनक कुरा के हो भने त्यहाँ धाँधली भएको थियो र मतदानको सम्मान गरिएको छैन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वीरगञ्जमा पालाको व्यापार बढेन

वीरगञ्ज (पर्सा),  वीरगञ्ज महानगर–११ रानीघाटका १४ वर्षीय आलोक प्रजापति तीन वर्षदेखि वीरगञ्जको घण्टाघरचोकको छेवैको फुटपाथमा दीपावली, तिहार र छठ पर्वमा प्रयोग हुने माटाका भाँडाकुँडा बेच्दै आइरहनुभएको छ । तर अघिल्ला वर्षका दीपावलीमा जस्तै यसपालि माटाका भाँडाकुँडाको व्यापार भने उत्साहजनक नभएको गुनासो गर्नुहुन्छ । “अघिल्ला...

पन्ध्र शय्याका दुई आधारभूत अस्पताल सञ्चालनमा

तम्घास।    देशभरमा नै १५ शय्याका अस्पतालको निर्माणको समेत काम नसकिएको अवस्थामा गुल्मीमा भने १५ श्ययाका दुई आधारभूत अस्पताल सञ्चालनमा आएका छन् । तत्कालीन सरकारले गाउँका नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने उद्देश्यले ०७७ मङ्सिर १५ गते देशभरका ३९६ पालिकामा पाँच, १० र १५ शय्याका...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर १४० रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ६० पैसा र बिक्रीदर...

गाजा सम्झौता उल्लङ्घन गरे हमासको ‘अन्त्य’ हुने ट्रम्पको चेतावनी

हमासले इजरायलसँगको गाजा सम्झौता उल्लङ्घन गर्यो भने यसलाई यसलाई पूर्ण रूपमा ‘अन्त्य’ गरिनेछ, तर प्यालेस्टिनी लडाकू समूहलाई युद्धविरामको सम्मान गर्ने मौका दिनेछन्। ट्रम्पको टिप्पणीलगत्तै उपराष्ट्रपति जेडी भान्स इजरायल जानुभएको छ।सप्ताहन्तमा भएको हिंसाले युद्धविराम सम्झौतामा प्रश्नचिन्ह खडा गरेपछि उहाँसहित यसपहिले नै इजरायलमा पुगेका दुई शीर्ष...

बोलिभियाको नयाँ राष्ट्रपति चयनको विरोध

लापाज, कोलिभिया, बोलिभियामा सोमबार सयौँ प्रदर्शनकारीहरू मतगणनाका क्रममा धाँधली भएको भन्दै पुन मतगणनाको माग गर्दै सडकमा उत्रिएका छन्। देशको नयाँ ५८ वर्षीय अर्थशास्त्री रोड्रिगो पाजले मध्य–दक्षिणपन्थी नेता जर्ज क्विरोगालाई पराजीत गरेपछि उहाँलाई राष्ट्रपति घोषणा गरिएसँगै यो विरोध प्रदर्शन भएको हो ।     मध्य–दक्षिणपन्थी नेता जर्ज क्विरोगा...

समयसीमा तोकेर उद्योग मन्त्रालयले सार्वजनिक गर्यो ३९ बुँदे कार्ययोजना

काठमाडौँ, सरकारले उद्योग क्षेत्रको विकास र विस्तारका लागि ‘सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धिका लागि तत्काल सुधार कार्ययोजना–२०८२’ सार्वजनिक गरेको छ । सो कार्ययोजनामा उद्योग क्षेत्रका २०, वाणिज्य क्षेत्रका आठ, आपूर्ति क्षेत्रका ११ कार्ययोजना समावेश गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले आगामी पाँच...

चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९प्रतिशत

बागमती,  चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा बागमती प्रदेश सरकारले कुल बजेटको करिब छ दशमलव १९ प्रतिशतमात्र खर्च गरेको छ । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार चालु आव २०८२/८३ को साउनदेखि असोजसम्ममा तीन महिनामा कुल...

उब्जाउ जमिन नासिँदै, कृषि उत्पादन घट्दै

गण्डकी, कृषियोग्य जग्गाको खण्डकीकरण र जग्गा बाँझो छाड्ने प्रवृत्तिका कारण गण्डकी प्रदेशमा धानलगायत मुख्य खेतीबालीको उत्पादनमा कमी आएको छ । उब्जाउ जमिनमा भइरहेको तीव्र बस्ती विस्तार र ठूला पूर्वाधार विकासका गतिविधिले पनि कृषि उत्पादनमा ह्रास ल्याएको हो । प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी...

गुञ्जिन छाडे पुराना भैली गीत

कञ्चनपुर, तिहारका बेला कञ्चनपुरसहित सुदूरपश्चिमका गाउँगाउँमा पुराना भैली (भैलो) गीत गुञ्जिन छाडेका छन् । आधुनिकताको प्रवेशसँगै घरघरमा पुगेर डिजेमा बजाइने देउसीभैली गीतमा नाच्ने प्रवृत्ति मौलाउँदै जाँदा पुराना भैली गीत गाउने चलन हट्दै जान थालेको हो । आधुनिक साउण्ड सिस्टममा गीतहरू बजाएर नाच्ने कार्यले पुरानो...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कृषि, पशुपालन, वन र सहकारी क्षेत्रमा अनुसन्धान गर्ने विषयमा सम्झौता

काठमाडौँ,  कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन र नेपाल कृषि सहकारी केन्द्रीय सङ्घबीच कृषि, पशुपालन, वन तथा सहकारी क्षेत्रका बहुआयामिक विषयमा सहकार्य गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । विश्वविद्यालय र सङ्घबीच भएको सम्झौताअनुसार सङ्घको सञ्जालमा रहेका एक हजार ३०० भन्दा बढी...

मौन पीडामा मानसिक समस्या बढ्दै

विराटनगर,  गत भदौ २३ र २४ मा भएकोे ‘जेनजी’ प्रदर्शनले सत्ता परिवर्तनमात्र गरेन आम जनजीवनमा ‘अब के हुन्छ’ भन्ने प्रभाव छाड्यो । प्रदर्शनले गहिरो असर छाडेको छ । चाडपर्वका सम्मुखमा भएका प्रदर्शनले धेरैलाई तनावसमेत दियो । विराटनगरकी गृहिणी मञ्जु साह यस वर्षको दसँै पर्वभन्दा...

नेपालगन्जमा ‘नेशनल स्विमिङ च्याम्पिनसीप’ हुँदै

नेपालगञ्ज।आगामी कात्तिक १४ र १५ गते दोस्रो नेपालगञ्ज राष्ट्रिय स्विमिङ च्याम्पिनसीप-२०२५ आयोजना गरिने भएको छ । नेपालगन्ज स्वीमिङ क्लब बाँकेको आयोजनामा नेपालगन्जस्थित रङ्गशाला परिसरको पौडी पोखरीमा प्रतियोगिता हुनेछ । क्लबलका अध्यक्ष केशवराज न्यौपानेले प्रतियोगितामा देशभरबाट दुई सयभन्दा बढी खेलाडीको सहभागिता रहने जानकारी दिनुभयो ।...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९