नवलपरासी । हिन्दु र ईस्लाम धर्मावलम्बीहरुको साझा धार्मिक धरोहरको रुपमा परिचित रहेको मदार बाबा मेलाको सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको छ । नवलपरासी पुर्व बिनई त्रिवेणी गाउँपालिका वडा नं. ६ परसैहिया स्थित आस्थाको मदार बाबा मेला मदरिया पहाड मेला सुरु हुन २ दिन मात्र रहेको...





















































































































































