काठमाडौंः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस बदलिएको सन्देश तल्लो तहसम्म पुर्याउन आह्वान गरेका छन् । नेपाली कांग्रेस काठमाडौं ५ ले आयोजना गरेको सदस्य भेलामा सभापति थापाले भाद्र २३ र २४ को आन्दोलनको मर्मअनुसार कांग्रेस बदलिएको र अब देश बदल्ने अभियानमा रहेको सन्देश तल्लो तहसम्म...


















































































































































