नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा डा भट्ट चयन

धनगढी। नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा डा. खगेन्द्रराज भट्ट चयन भएका छन्। संघको उपाध्यक्षमा डा. नरबहादुर मौनी, सचिवमा डा. मेराज आलम अनसारी, कोषाध्यक्षमा रविन्द्रदेव भट्ट, सह–सचिवमा डा. जगदिश चन्द्र विष्ट र डा. जोन्स तिवारी सर्वसम्मत चयन भएका छन्।यस्तै सदस्यमा डा. विजय विक्रम बम, डा. चेतराज भट्ट, डा. गणेश फुलारा, डा. मोहन नाथ र डा. समयक शाक्य सर्वसम्मत चयन भएका छन्।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१