नेपालले चौथो विकेट गुमायो, दीपेन्द्र आउट

काठमाडौँ । नेपालले चौथो विकेट गुमाएको छ । नेपालका दीपेन्द्र सिंह ऐरी २४ रन बान्येर आउट भएका छन् । यस अघि अनिल शाह ५, कुशल भुर्तेल १६, कुशल मल्ल १६ रन बनाएर आउट भएका थिए ।वेस्ट इन्डिज ए ले दिएको २०५ रनको लक्ष्य पछाएको नेपालले यो समाचार तयार गरुन्जेल १५.३ ओभरमा ४ विकेट गुमाएर १४६ रन बनाएको छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१