विद्युत महशुल र नदीको टेण्डर बारे फतुवा विजयपुर प्रशासनलाई ज्ञापनपत्र

रौतहट । मेयर बिहिन रौतहटको पश्चिमीभेग फतुवा बिजयपुर नगरवासीको विद्युत महशुल तिर्न र लालबकैया नदीको टेण्डर आहृवान गर्न सर्वदलीय समितिले ज्ञापनपत्र बुझाएको छ।सर्वदलिय सर्धष समितीका अध्यक्ष शिवपुजन यादवको नेतृत्वमा गएको टोलीले फतुवा बिजयपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार साहलाई  ज्ञापनपत्र बुझाएको हो ।

नगरक्षेत्रका सबै नागरिकको गत असार मसान्त देखि यस आर्थिक बर्षको विद्युत महशुल बुझाउनु पर्ने, लालबकैया नदीको तत्काल टेण्डर आह्वान गर्नुपर्ने ज्ञापनपत्र मार्फत माग गरिएको छ ।त्यसैगरी लालबकैया नदीबाट हाल भईरहेको नदी जन्य पदार्थको चोरी तस्करी, अबैध निकासी तत्काल रोक्नुपर्ने र टेण्डर पश्चात मानव जनशक्ती लगाई बालुवा गिट्टी उत्खनन गर्ने, ट्याक्टरबाट ढुवानी गर्नुपर्ने, जेसिवी डोजर, टिपरलाई नदीमा प्रवेश निषेध गर्नुपर्ने माग गरिएको छ ।

लालबकैया नदीमा जेसिवी, डोजर, टिपरको प्रयोगले नदीमा अनियन्त्रित उत्खनन हुने र स्थानिय  गरिब बिपन्न मजदुरहरु बेरोजगार हुनेगरेको सर्वदलीय बैठकको निष्कर्ष रहेको छ ।त्यसैगरी आर्थिक बर्ष २०७७/०७८ र २०८०/ ०८१को फतुवा बिजयपुर नगरपालिकाको सबै शिर्षसकहरूको आम्दनी खर्चको प्रमाणित कागजातहरू नियमानुसार उपलब्ध गराईनु पर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

सर्वदलीय संघर्ष समितिका अध्यक्ष शिवपुजन यादवको नेतृत्वमा गएका ज्ञापनपत्र बुझाउने टोलीमा समाजवादीका बुधाई खान, माओवादीका लालबाबु पटेल, केशव शिवाकोटी, एमालेका उपेन्द्र यादव, कांग्रेसका कुमार शिवाकोटी, जसपाका विजय चौधरी, आमजनता पार्टीका प्रतिनिधि तथा पूर्व वडा अध्यक्ष दीप नारायण साह लगायतको सहभागिता रहेको थियो।

ज्ञापनपत्र  बुझ्दै प्रमुख प्रशासकिय अधिकृत प्रमोद कुमार साहले सम्पूर्ण माग लाई नगर कार्यपालिका बोर्डको बैठकमा पेस गरी हुने निर्णय अनुसार अविलम्ब कार्वान्यनको लागी पहल गर्ने प्रतिवद्धता जनाएको संघर्ष समितिका अध्यक्ष यादवले जानकारी दिएका छन् ।

फतुवा बिजयपुर नगरपालिकाका तत्कालीन मेयर गोपाल राय यादव गत निर्वाचन लगत्तै लालबकैया नदीको टेण्डरको मुद्दामा अख्तियारसंगै बिशेष अदालतबाट भ्रष्टाचारी ठहर भएसंगै उनी निलम्बित भएका थिए ।

उनी निलम्बित भएपछि उपमेयर अम्बेया खातुन कार्यवाहक मेयरको जिम्मेवारि सम्भाल्दै आएकी छिन् । तर दुई बर्षको कार्यकालमा हालसम्म लालबकैया नदीको टेण्डर हुनसकेको छैन । कार्यवाहक मेयर खातुनको पहलमा गत आर्थिक वर्षमा नगरभरिका नागरिकको विद्युत महशुल एकमुष्ट पालिकाले नेपाल विद्युत प्राधिकरण मौलापुर शाखालाई बुझाएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पत्रकार लिलाजंग शाही समानुपातिक सांसदमा सिफारिस

कैलाली । दैलेख जिल्लामा २०२९ सालमा जन्मिएका लिलाजंग शाही २०३० सालदेखि कैलालीको साबिक सुगरखाल–६ मा बसाइँसराइ गरी हाल लम्कीचुहा नगरपालिका–६ मा स्थायी रूपमा बसोबास गर्दै आइरहेका छन् । नेपालमा बहुदलीय प्रजातन्त्र पुनःस्थापना भएसँगै २०४७ साल जेठ २ गते नेकपा एमालेको साधारण सदस्यता लिएर सक्रिय...

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ,  यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोस्रो दिन भने दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव ५३ अङ्कले घटेर दुई हजार ६२२ दशमलव ८८ को बिन्दुमा कायम भएको छ ।     आज ३३७ कम्पनीको...

युक्रेनको नयाँ शान्ति प्रस्तावमा रूसको असहमति

किएभ,  युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्ने तयारी गर्नुभएको छ । यसअघि रूसले युक्रेनी राष्ट्रपति र युरोपेली सङ्घ (ईयु) का सहयोगीहरूलाई अमेरिकी मध्यस्थतामा तयार भएको शान्ति योजनामा अवरोध पु¥याउने प्रयास गरेको आरोप लगाएको छ ।   उक्त भेटमा नयाँ...

पत्रकार लिलाजंग शाही समानुपातिक सांसदमा सिफारिस

कैलाली । दैलेख जिल्लामा २०२९ सालमा जन्मिएका लिलाजंग शाही २०३० सालदेखि कैलालीको साबिक सुगरखाल–६ मा बसाइँसराइ गरी हाल लम्कीचुहा नगरपालिका–६ मा स्थायी रूपमा बसोबास गर्दै आइरहेका छन् । नेपालमा बहुदलीय प्रजातन्त्र पुनःस्थापना भएसँगै २०४७ साल जेठ २ गते नेकपा एमालेको साधारण सदस्यता लिएर सक्रिय...

पत्रकार लिलाजंग शाही समानुपातिक सांसदमा सिफारिस

कैलाली । दैलेख जिल्लामा २०२९ सालमा जन्मिएका लिलाजंग शाही २०३० सालदेखि कैलालीको साबिक सुगरखाल–६ मा बसाइँसराइ गरी हाल लम्कीचुहा नगरपालिका–६ मा स्थायी रूपमा बसोबास गर्दै आइरहेका छन् । नेपालमा बहुदलीय प्रजातन्त्र पुनःस्थापना भएसँगै २०४७ साल जेठ २ गते नेकपा एमालेको साधारण सदस्यता लिएर सक्रिय...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

निर्वाचन ६८ दिन बाँकी: प्रतिनिधिसभा सदस्यका लागि मतदान गर्ने यी हुन् अस्थायी मतदाता

काठमाडौँ, आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा नाम समावेश हुनेहरुको निर्धारण गरेको छ । आयोगले अन्तिम मतदाता नामावलीमा नाम रहेका नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

सुदूरपश्चिम प्रदेशको राजस्व संकलन र बजेट खर्च सुस्त, १५ दिनभित्र कार्ययोजना बनाउन मुख्यमन्त्रीको कडा निर्देशन

कैलाली। सुदूरपश्चिम सरकारले आर्थिक वर्ष २०८२/८३ को मंसिर महिनामसान्त सम्ममा सवारी साधन करतर्फ १४ लाख ८० हजार बढी राजस्व संकलन गरेको छ ।   आईतबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहको अध्यक्षतामा प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यक्रमको कार्यप्रगति, समस्या र चुनौतीहरूको समिक्षा कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विद्यार्थीलाई मतदाता शिक्षा दिइँदै

टक्सार (भोजपुर),  जिल्ला निर्वाचन कार्यालयले विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छ । कार्यालयले विद्यालयमा पुगेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न सुरु गरेको हो ।   जिल्ला निर्वाचन कार्यालयले आज भोजपुर नगरपालिका–१२, टक्सारमा रहेको यशोधरा माध्यमिक विद्यालयमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको हो...

महिनावारीका नाममा हुने विभेद कायमै

चैनपुर (बझाङ) विसं २०४० सालमा पहिलोपटक महिनावारी हुँदा जयन्ती जोशीलाई गाउँलेले मानसिक तनाव दिएका थिए । तत्कालीन समयमा गाउँलेहरु बिहेअगाडि नै महिनावारी हुनुहुँदैन भन्ने गलत मान्यता राख्थे । बिहेअघि नै महिनावारी भयो भने छोरीको बिहे हुँदैन भन्ने सोच व्याप्त थियो । महिनावारी हुँदा कोठाभित्रै बस्नुपर्ने...

श्रमदान जुटाएर व्यवस्थित खेलमैदान

बेनी(म्याग्दी), अन्नपूर्ण गाउँपालिका–८ राम्चेका युवाले सरकारी बजेटमा सहयोग र श्रमदान जुटाएर व्यवस्थित खेलमैदान निर्माण गरेका छन् ।स्थानीय देउराली आधारभूत विद्यालय परिसरको खेलमैदानमा युवाहरूको खेलकुद गतिविधिले विद्यालयको पठनपाठनमा असर गर्न थालेपछि युवाले राम्चे गाउँमा व्यवस्थित र आकर्षक खेलमैदान निर्माण गरेका हुन् ।     न्यू देउराली युवा क्लबको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९