काठमाडौं । आजवाट हिउँदे अधिवेशन अन्त्य हुने भएको छ । सोमबार राति बसेको मन्त्रिपरिषदको बैठकले चैत १९ गते मंगलबार राति बजेबाट हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरे अनुसार आजवाट हिउँदे अधिवेसन अन्त्य हुन लागेको हो





























































































































































