मृत अवस्थामा फेला

मुगु ।सोरू गाउँपालिका-९ स्थित छेडा भन्ने ठाउँमा सोही गाउँपालिका-९ तल्लो कालै बस्ने १८ वर्षीय हेमराज जोसी आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?