चाडपर्वमा हुने कालोबजारी रोक्न मन्त्री आफैँ निस्किए अनुगमनमा

धनगढी,  । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले कैलालीका औद्योगिक क्षेत्रको अनुगमन गरेको छ।चाडवाडमा उपभोक्ता नठगिउन् र कालोबजारी न होस् भन्ने कुरालाई ख्याल गरेर प्रदेश सरकारका मन्त्री रमेससिंह धामी आफैँ अनुगमनमा सहभागी भएका छन्। ‘चाडवाडमा व्यवसायीले उपभोक्तालाई ठग्ने, कालोबजारी गर्ने म्याद नाघेका सामग्री वेचविखन हुने गरेको गुनासो आउने गरेको छ,’ उद्योगको अनुगमन गर्नेक्रममा मन्त्री धामीले भने, ‘त्यसतो बदमासि नहोस् भनेर उद्योगको अनुगमन गरिएको हो।’

 

दैनिक उपभोग्य सामग्री विक्रेता भन्दा पनि उपभोग्य सामग्री उत्पादन हुने ठाउँमै अनुगमन गर्दा उपभोक्ताले गुणस्तरिय सामग्री प्रयोग गर्न पाउँछन् भन्ने सोचका साथ उद्योगको अनुगमन गरिएको मन्त्री धामीले बताए। टोलीले धनगढीस्थित राजश्री फुड इन्ड्रस्ट्रिज, सुदूरफूड इन्ड्रस्ट्रिज, गोदावरी फ्लोर मिल र ठाकुर एग्रो इन्ड्रस्ट्रिजमा अनुगमन गरेको हो। सो क्रममा सुदूरफूड इन्ड्रस्ट्रिजमा सामान्य सरसफाई गर्नुपर्ने सुझाव दिइएको थियो।

 

तर ठाकुर इन्ड्रस्ट्रिजमा भने अखाद्य वस्तु भएको हुन सक्ने अनुमान गरिएको छ। अनुगमनका क्रममा अन्य उद्योगबाट उत्पादन गरेर ल्याइएका चामलको बोरा भेटिएका थिए। ती बोरामा उत्पादन मिति र म्याद समाप्त हुने मिति पनि उल्लेख गरिएको थिएन। केही चामको बोरामा भने कुनै कम्पनीको श्रोतसमेत उपलब्ध गरिएको थिएन।

 

उद्योगले भने कच्चा पदार्थ आयात गरेर प्रशोधन गर्ने अनुमति लगेरमात्रै बाहिरबाट चामल ल्याइएको जनाएको छ। कम्पनीका प्रतिनिधि शुभठाकुरले बाहिरबाट कच्च पदार्थका रूपमा चामल ल्याउने अनुमति लागेको बताए पनि त्यसको प्रमाण भने बुझाउन सकेनन्। उद्योगमा धेरैनै समस्या देखिएको भन्दै प्रदेश सामाजिक विकास मन्त्रालयले भने बाहिरबाट चामल ल्याएर प्रशोधन गर्न पाउनेगरी लगेको अनुमति पत्र पेश गर्न एक दिनको समय दिएको छ।

 

सादा बोरामा मसिनो चामलमात्रै रहेको पाइएपछि मन्त्रालयले उद्योगलाई शुक्रबारसम्म त्यसो गर्नाको कारण पेस गर्न समय दिएको मन्त्री धामीले बताए। एक दिनभित्र कागजात पेस गर्ने समयावधि दिएका छौं’, मन्त्री धामीले भने, ‘शुक्रबार सम्म चित्तबुझ्दो कागजात नआएमा नियम अनुसार कारबाहीको प्रक्रिया अघि बढाइने छ।’ मन्त्री धामीले उपभोक्तालाई ठग्न खोज्ने जो कोहीलाई पनि कानुन अनुसार कारबाही गर्ने चेतावनीसमेत दिएका छन्।

 

‘प्रदेश सरकार जनताको पक्षमा, सुशासनको पक्षमा काम गर्न कटिबद्ध भएर लागेको छ,’ मन्त्री धामीले भने, ‘उद्योगीलाई सहुलिएत दिने र सहज रूपमा काम गर्ने वातावरण निर्माण गर्न सहजिकरण गर्ने काम पनि प्रदेश सरकारले गर्ने छ, तर गठि गर्ने र उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्ने अधिकार कसैलाई छैन, त्यसो गर्ने कसैलाई पनि उन्मुक्रि दिइने छैन, कडा कारबाही गरिने छ।’

 

अनुगमनका क्रममा उद्योगिका समस्या पनि सुनेको मन्त्री धामीले बताए। ‘उद्योगिले सीमा नाकामा क्यारेन्टिन नहुँदा बढी समस्या हुने गरेको, दोहोरो करको मारमा परेको जस्ता समस्या व्यक्त गरेका छन्,’ मन्त्री धामीले भने, ‘ती समस्या समाधानका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने छ।’ सीमा नाकामा क्वारेन्टिन स्थापना गर्न आफुले संघिय सरकरारसंग पहल गरिरहेको मन्त्री धामीले बताए।

 

मन्त्री धामीको नेतृत्वमा गएको उनुगमन टोलीमा प्रदेश उद्योग वाणिज्य तथा उपभोक्ता हित निर्देशनालयका निर्देशक खेम चौधरी, जिल्ला प्रहरी कार्यालय कैलालीका प्हरी निरिक्षक सन्तोष बस्याल, खाद्य प्रबिधि तथा गुण निण्न्त्रण कार्यालय धनगढीका अनुगमन अधिकृत दिपक कुँवर, धनगढी उप महानगर पालिकाका प्रसितनिधि, जिल्ला प्रशासन कार्यालय कैलालीका प्रतिनिधिको सहभागिता रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बर्दगोरिया–६ भक्तिनिया अस्थानमा माघी मेला सुरु, पर्यटन विकासका लागि २० लाख बजेटको प्रतिबद्धता : पालिका अध्यक्ष कुँवर

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा शुक्रबारदेखि माघी मेला संचालन भएको छ । बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ को आर्थिक सहयोगमा गतवर्ष झै यसपटक पनि रामजानकी भक्तिनिया अस्थान तिर्थ माघी मेला  २०८२ सुरु भएको हो ।   थारु भेषभुषा, भाषा कला सस्कृतिको सम्मान...

सुनसरीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

धरान (सुनसरी),  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । सुनसरीको मुख्य निर्वाचन अधिकृतको कार्यालय निर्वाचन क्षेत्र नं ४ अन्तर्गत इनरुवास्थित शिक्षा तालिम केन्द्रमा स्थापना गरिएको हो ।   निर्वाचन क्षेत्र नं ३ को निर्वाचन अधिकृतको कार्यालय...

कोरियाबाट फर्केपछि गाउँमै दुग्ध व्यवसाय

तम्घास (गुल्मी), रुरुक्षेत्र गाउँपालिका–१ रिडीका रवि पन्त आजकाल किसानबाट दूध सङ्कलन गर्ने र त्यसबाट विभिन्न परिकार बनाउनमा व्यस्त देखिनुहुन्छ । बिहान र बेलुका दूध सङ्कलन गर्ने एवं दिउँसो दूधबाट बन्ने विभिन्न परिकार बनाउने उहाँको दैनिकी बनेको छ ।   नेपालमा व्यवसायमा लगानी गर्न मानिस डराइरहेका बेला...

राष्ट्रसङ्घका निकायबाट बाहिरिने अमेरिकी निर्णयप्रति राष्ट्रसङ्घ चिन्तित

न्युयोर्क, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घका विभिन्न निकाय र कार्यालयबाट अमेरिका बाहिरिने ह्वाइट हाउसको घोषणा माथि खेद जनाउदै चिन्ता व्यक्त गर्नु भएको छ । विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले महासभाले स्वीकृत गरेको संयुक्त राष्ट्रसङ्घको नियमित बजेट र शान्तिरक्षा बजेटमा...

बर्दगोरिया–६ भक्तिनिया अस्थानमा माघी मेला सुरु, पर्यटन विकासका लागि २० लाख बजेटको प्रतिबद्धता : पालिका अध्यक्ष कुँवर

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा शुक्रबारदेखि माघी मेला संचालन भएको छ । बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ को आर्थिक सहयोगमा गतवर्ष झै यसपटक पनि रामजानकी भक्तिनिया अस्थान तिर्थ माघी मेला  २०८२ सुरु भएको हो ।   थारु भेषभुषा, भाषा कला सस्कृतिको सम्मान...

भारतीय सहयोगमा विद्यालय भवन निर्माण

गाईघाट (उदयपुर), भारत सरकारको सहयोगमा त्रियुगा नगरपालिका–१० बोक्सेमा बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन निर्माण भएको छ । तीन तलको २४ कोठे उक्त भवन निर्माणका निम्ति नेपालस्थित भारतीय राजदूतावासले रु चार करोड ८७ लाख प्रदान गरेको विद्यालयका प्राचार्य जङ्गबहादुर खड्काले राससलाई जानकारी दिनुभयो । नवनिर्मित भवनमा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

गण्डकीमा मातृ स्वास्थ्यमा सुधार

गण्डकी,  नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षणको पछिल्लो प्रतिवेदनअनुसार गण्डकी प्रदेशमा संस्थागत प्रसूतिदर ८९ प्रतिशत छ । जुन राष्ट्रिय औसत ७९ प्रतिशतभन्दा बढी हो । सरकारले सन् २०३० सम्ममा संस्थागत प्रसूतिको दर ९० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ । यसअनुसार गण्डकी प्रदेश उक्त लक्ष्यको नजिक रहेको...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षितः दुई दर्जन योजना अलपत्र

काँक्रेविहार (सुर्खेत),  चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता आधारमा स्रोत सुनिश्चित गरेको जनाएको छ । चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले १०९ वटा आयोजनाको स्रोत सुनिश्चितका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयमा बिल पठाए पनि हालसम्मा ८५ वटा...

शिवशक्ति ग्रामीण विद्युत् सहकारीको १७औँ वार्षिक साधारण सभा कोरम नपुगेपछि स्थगित

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानीकुण्डा तथा खैरेनी क्षेत्रमा अवस्थित शिवशक्ति ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा कोरम नपुगेका कारण स्थगित गरिएको छ।   संस्थाले २०८२ साल नौ महिना २९ गतेका लागि वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गर्दै कुल...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

भारतीय सहयोगमा विद्यालय भवन निर्माण

गाईघाट (उदयपुर), भारत सरकारको सहयोगमा त्रियुगा नगरपालिका–१० बोक्सेमा बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन निर्माण भएको छ । तीन तलको २४ कोठे उक्त भवन निर्माणका निम्ति नेपालस्थित भारतीय राजदूतावासले रु चार करोड ८७ लाख प्रदान गरेको विद्यालयका प्राचार्य जङ्गबहादुर खड्काले राससलाई जानकारी दिनुभयो । नवनिर्मित भवनमा...

पोखरामा विशिष्टीकृत अस्पताल बनाउने योजना अधुरै

गण्डकी,  पोखरामा क्यान्सर, मुटु, मिर्गौला र बालरोगसम्बन्धी एकीकृत सेवासहितको विशिष्टीकृत अस्पताल बनाउने गण्डकी प्रदेश सरकारको योजना कार्यान्वयनमा आउन सकेको छैन । प्रदेश स्थापनापछि गठित पहिलो सरकारले प्रदेश राजधानी पोखरामा विशिष्टीकृत अस्पताल स्थापना गर्ने निर्णय गरेको थियो । घोषणा भएको वर्षौं बितिसक्दा पनि अस्पताल निर्माण प्रक्रिया...

प्रधानमन्त्री कप क्रिकेटको जिल्लास्तरीय छनोट सञ्चालन गर्न निर्देशन

बैतडी,  प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेटको सुदूरपश्चिम प्रदेशको जिल्लास्तरीय छनोट प्रतियोगिता सञ्चालन गर्न निर्देशन दिइएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका सचिव लक्ष्मणदत्त भट्टका अनुसार जिल्ला छनोट प्रतियोगिता आज देखि आगामी माघ ११ गतेसम्म सम्पन्न गर्न सबै जिल्लाहरूलाई निर्देशन दिइएको हो । जिल्ला छनोट...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९