सर्भर र सिस्टमको काम लगभग सम्पन्न

पछिल्लो समयमा न्युज कारखानाको सर्भर र सिस्टममा देखा परेका समस्याका कारण बेला बेलामा हैरानी खेप्नु परेको थियो, जसका कारण हामीले आकस्मिक रुपमा नयाँ पासवर्ड पनि उपलब्ध गराएका थियौं । यसबिचमा पुनः सर्भर र सिस्टमका काममा पुरै ध्यान दिएर लगभग काम सम्पन्न गरेका छाैं । अब सामान्य समस्याबाहेक अरु अवस्थामा सेवा नरोकिने हिसाबले सर्भर मेन्टन गरेका छौं । पहिला झै अब नियमित रूपमा सेवामा हाजिर हुनेछौं । यसबिचमा पर्न गएको असुबिधाका लागि क्षमापार्थी छौं । धन्यबाद ।

न्युज कारखाना परिवार

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?