तीन जना आइटीविद्ले ल्याए प्रविधिमैत्री ‘फेस्ट इआरपि केन्द्रीकृत शिक्षा व्यवस्थापन प्रणाली‘

काठमाडौं। यो विज्ञान र प्रविधिको युग हो। प्रविधिले संसारलाई एक गाउँ जस्तो बनाइदिएको छ । कामलाई छिटो छरितो पारिदिएको छ। सबै क्षेत्रमा प्रविधिको प्रयोग हुँदा शिक्षा क्षेत्र त्यसबाट अछुतो रहने कुरै भएन। अहिले त झनै प्रविधिमैत्री शिक्षाको आवाज चर्को रुपमा उठिरहेको छनेपालमा पनि थुप्रै शैक्षिक संस्थामा विभिन्न प्रविधिको प्रयोग गरेर अध्ययन/अध्यापन गराउन थालिएको छ। बाउ–बाजेको पालामा सहज र सुलभ रुपमा कापी–कलम पाउन मुस्किल हुने हुन्थ्यो । अहिले समय फेरिएको छ। नेपालमै पनि थुप्रै शैक्षिक प्रविधिमैत्री एपहरु निर्माण भइरहेका छन्। तीनै मध्येको एक हो फेस्ट इआरपी कम्प्लिट स्कुल म्यानेजमेन्ट सिस्टम।फ्युचर एजुकेसन अफ साइन्स एण्ड टेक्नोलोजी कम्पनीले उक्त शैक्षिक व्यवस्थापन प्रणाली बजारमा ल्याएको हो। प्रविधिमैत्री र समय सापेक्ष शिक्षामा जोड् दिँदै नवीन सोचका साथ यो एप निर्माण गरिएको कम्पनीका अध्यक्ष धिरेन्द्र चन्द सोडारी बताउँछन्।

‘विज्ञान र प्रविधि क्षेत्रमा रोजगारी सिर्जना गर्नुको लागि, विशेष गरी नेपालमा नै अध्ययन गरेर नेपालमै बसरे अन्तराष्ट्रिय स्तरको सफ्टवेयर सिस्टम बनाउनु सकिन्छ भनेर कलेज पढ्दा पढ्दै  हामीले २०७४ सालमा तीन जना साथिहरु मिलेर आइटि कम्पनी सञ्चालनमा ल्याएका हौं। इन्जिनियर विक्की महत, पावन प्रशाद भट्टले मिलेर शिक्षा क्षेत्रमा प्रविधिमैत्री क्रान्ति गर्ने सोचका साथ यो सिस्टम सञ्चालनमा ल्याइएको हो,’ सोडारी भन्छन्।६ वर्षको अवधिमा सोडारीको टिमले शैक्षिक व्यवस्थापन प्रणाली कसरी निर्माण गर्नेु सकिन्छ भनेर विभिन्न विद्यालयमा अवलोकन गरेर, आफै अध्यायपन गराएर अनुसन्धान गरेर र शिक्षा क्षेत्रमा काम गर्ने शिक्षाविद्हरु लगायत सँग सुझाव सल्लाह लिएर काम गर्यो। अध्ययन पश्चात ठूलो सफलता पनि हासिल गरिसकेको छ। अहिले उनको टिमले निर्माण गरेको शैक्षिक प्रणाली सात वटै प्रदेशका विभिन्न शैक्षिक संस्थाहरूमा लागू भएको छ। स्कुल कलेज क्याम्पस र विश्वविद्यालयहरुको लागि अति उपयोगि क्लाउड पद्धतिमा आधारित नेपालमा तयार गरिएको अन्तराष्ट्रिय स्तरको शैक्षिक प्रवद्धन सुचना भरपर्दो तथा गुणस्तरीय वेब ऐप्लीकेशन हो । बौद्धिक प्रतिस्पर्धाको युगमा शिक्षाको विकासका निम्ति जोड्नु यो सिस्टम विकास गरिएको हो । यो प्रविधिले सिंगो राज्यको सबै शिक्षण प्रतिष्ठानहरु एउटै मंचमा ल्याएर अनुगमन, नियमन र नियन्त्रण गर्न सकिन्छ ।

‘यो शैक्षिक प्रणाली निकै लाभदायक छ। यसको प्रयोग गरेर एकै पटकमा शैक्षिक संघ–संस्थाका गतिविधिहरु हेर्न सकिन्छ। स्थानीय, प्रदेश र केन्द्र सरकारले यो प्रणालीको प्रयोग गरेर आफ्ना मातहतका शैक्षिक संघ–संस्थाहरूको दैनिक, साप्ताहिक, मासिक वा वार्षिक गतिविधि आफू बसेकै ठाउँबाट हेर्न सक्छ,’ सोडारीले भने। शैक्षिक क्षेत्रमा भइरहेको यावत समस्याहरूको समाधान डिजिटल माध्यमबाट होस् भन्ने उद्देश्यका साथ यो प्रविधिको निर्माण गरिएको र यसको महत्व बुझ्न सके शैक्षिक संस्थाहरूले विभिन्न लाभ लिन सक्ने उनको दाबी छ। ‘हामीले निर्माण गरेको प्रविधिको प्रयोग गरेर एकै ठाउँबाट थुप्रै सेवा लिन सकिन्छ। विद्यार्थीको भर्ना रेकर्ड, नतिजा प्रकाशन तथा व्यवस्थापन, शुल्क व्यवस्थापन, पुस्तकालय व्यवस्थापन, भुक्तानी गर्नुका साथै बक्यौंता बारे जानकारी, मोबाइल एसएमएसका माध्यमबाट विभिन्न सूचनाको जानकारी प्रदान, सर्टिफिकेट/आइकार्ड निर्माण गर्न सकिने, शिक्षक, विद्यार्थी र कर्मचारीको अटोमेसनद्वारा हाजिर व्यवस्थापन, लर्निङ म्यानेजमेन्ट सिस्टम, मल्टि ब्रान्च सिस्टम, रिसेप्सन म्यानेजमेन्ट सिस्टम, विदा व्यवस्थापन प्रणाली, अनलाइन शुल्क व्यवस्थापन प्रणाली, कर्मचारीको तालिम व्यवस्थापन, ई–लाइब्रेरि म्यानेजमेन्ट, कर्मचारी तलब भुक्तानी, लेखा व्यवस्थापन प्रणाली, होस्टेल म्यानेजमेन्ट, क्यान्टिन म्यानेजमेन्ट, भेइकल ट्रयाकिङ सिस्टम, इन्भेन्ट्री म्यानेजमेन्ट सिस्टम अन्य विविध विवरणलगायत सेवा एकै ठाउँबाट लिन सकिन्छ,’ उनले भने। शिक्षकहरूले सहजरुपमै यस प्रविधिका माध्यमबाट होमर्क दिन सक्ने र जाच्न सक्ने सेवासमेत रहेको उनी बताउँछन्।

शिक्षक, विद्यार्थी, अभिभावक र विद्यालय सञ्चालकहरूको लगइन सिस्टम निर्माण गर्दै उनीहरू त्यसका माध्यमबाट आफूअन्र्तगतका जिम्मेवारी सहजै हेर्न सक्ने छन्। त्यसका अलावा उनीहरूले आफूले निर्वाह गर्नुपर्ने दायित्वको स्मरण गर्दै त्यसलाई पुरा गर्न सकिने सोडारीले बताए। यसका अलावा अन्य थुप्रै फिचरको प्रयोग गरेर सेवाहरू लिन सकिने उनको भनाइ छ।‘आफ्नो बच्चाले समयमा गृहकार्य गरेको छ कि छैन। स्कुलमा पुग्यो कि पुगेन। कतै जाममा परेको त छैन। केही समस्यामा फसेको त छैन। शिक्षकले होमर्क दिएको छन् वा छैनन्। विद्यालयमा शिक्षा सिकाइ कस्तो छ। शुल्क बुझाउने समय र बुझाउनु पर्ने रकम कति छ? यी विविध विषयमा अभिभावकले एपको प्रयोग गरेर घरबाटै हेर्न सक्नु हुनेछ। र, शुल्क पनि घरबाटै बुझाउन सकिने छ। विद्यालयले पनि प्रत्येक अभिभावकलाई भेटेर बुझाइ राख्नु पदर्नै। यसले सबैको समय व्यवस्थापन हुन्छ,’ उनले भने।

स्कुलमा कति शिक्षक आए, कति विद्यार्थी आए, कुन कक्षामा कुन विषयको पठाइ भइरहेको छ? विश्वमा कुन कलेजमा कुन कोर्ष पढाइरहेका छन  लगायत विषयको जानकारी पनि यस प्रणालीका माध्यमबाट लिन सकिन्छ। विद्यार्थीहरू कक्षामा अनुपस्थित भएमा तत्कालै अभिभावकलाई मोबाइलमा म्यासेज जाने सोडारीको भनाइ छ। यसरी शिक्षक र अभिभावकका बीचमा सहजरुपमा शैक्षिक गतिविधिबारे सम्वाद गर्न सकिने गरि प्रविधि निर्माण गरिएको छ।स्कुल वा कलेजले यो सिस्टम लिएर आफ्नै सिस्टम निर्माण गर्न सक्छन्। ‘सिस्टम निकै प्रभावकारी रहेको भन्दै मेचीदेखि महाकालीसम्मका शैक्षिक संस्थाले सन्तुष्टि जनाइरहेका छन्। हामीसँग जोडिएका कुनै पनि संस्था अहिलेसम्म बाहिरिनु भएको छैन,’ उनले भने, ‘स्कुलको चाहना अनुसार पनि हामीले यो सिस्टम अपडेट गरिदिन सक्छौं।’

यस सँगसँगै प्रविधिमैत्री शिक्षा प्रदानका लागि रि–डिफाइन स्टिम एजुकेसन आर्टिफिशियल इन्टेलिजेन्स, रोबटिक्स, स्याटेलाइट, टेलिस्कोप, थ्रीडि प्रिन्टरका साथै एआर र भिआर लगायतका तालिम पनि देशैभर यी कार्यक्रम सञ्चालन गरिरहेको उनी बताउँछन्।सोडारीले शिक्षामा थप सुधारका लागि संस्कार, संस्कृति, सम्पदा, नैतिकता, कला, पर्यटन, मूर्तिकलामा पनि जोड् दिएर तालिम प्रदान गरिरहेको बताए। उनले विभिन्न भाषामा पनि प्रविधिको प्रयोगका लागि एप निर्माण गरिने जानकारी दिए। यतिबेला प्रविधिको विस्तार देशभित्रका साथै अन्तर्राष्ट्रिय स्तरमा पनि थालिएको उनी बताउँछन्। ‘फेस्टले बनाएको सिस्टम र एपको प्रयोग चीन, साउथ अफ्रिका, भारत र भुटानमा पनि प्रयोग भइरहेको छ। यसको विस्तार अन्य देशमा पनि गर्ने सोचमा हामी छौं,’ उनले भने।

नेपालको मौलिक शिक्षा पद्धतिमा आधारित रहेर पनि यो सिस्टम निर्माण गरिएको छ । यो सिस्टम आधुनिक गुरुकुलिय प्रणाली अनुसार पनि तयार गरिएको छ । साथै फेस्ट इआरपि केन्द्रीकृत शिक्षा व्यवस्थापन प्रणाली संघ, प्रदेश र स्थानीय सरकार मातहतमा रहेको शिक्षा विभागले आफ्नो मातहतमा भएका सम्पूर्ण शैक्षिक संस्थामा हुने गतिविधिहरुलाई यस प्रविधिका माध्यमबाट अनुगमन, नियन्त्रण र मार्ग निर्देशन प्रदान गर्न सक्ने छन्। यसैका माध्यमबाट गुणस्तरीय शिक्षा प्रदानका तालिम पनि प्रदान गर्न सकिने छ।‘सम्बन्धीत सरकारको शिक्षा शाखाकाद्वारा कार्यालयमै बसेर अनुगमन गर्न सकिने छ। विद्यालयको प्रधानाध्यपकले आफ्नो मातहतका शिक्षक तथा कर्मचारिलाई कार्यसम्पादन मुल्याङ्न गर्न सकिने छ। कार्यसम्पादन मूल्याङ्नको आधारमा शिक्षक तथा कर्मचारीहरुलाई दिइने सुविधा थपघट (पुरुस्कार/दण्ड) मा शैक्षिक शाखाद्वारा निति निर्माण गराइ आफ्नो विद्यालयको शैक्षिक सुधारका लागि गर्न सकिने क्रान्तिकारी एवम ऐतिहासिक पहलकदमीको ढाँचा हाम्रो प्रणालीमा छ’, सोडारीले भने। उनले यसको विस्तारमा गुणस्तरीयतामा सधैँ आफ्नो ध्यान केन्द्रित हुने बताएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

रानीजरुवा सामुदायिक वन उपभोक्ता समूहको ११औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–३, रानीकुण्डास्थित रानीजरुवा सामुदायिक वन उपभोक्ता समूहको ११औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।   सामुदायिक वनका अध्यक्ष लालसिंह विश्वकर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा बर्दगोरिया गाउँपालिका–३ का वडा अध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रमका विशिष्ट अतिथि गाउँकार्यपालिका सदस्य भीमबहादुर...

एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड

भक्तपुर, सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी चौरमा आजबाट सुरु हुने नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन बिहानैदेखि विभिन्न जिल्लाबाट आएका नेता, महाधिवेशन प्रतिनिधि एवं कार्यकर्ताको भीड लागेको छ ।   विभिन्न जिल्लाबाट बस रिर्जभ गरी रात्रिको समयमा आएका प्रतिनिधि एवं कार्यकर्ताको उद्घाटनस्थलको गेट...

यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५३, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ८५, गोलभेँडा सानो...

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

नयाँदिल्ली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन–रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्तावहरू क्रेमलिनका लागि अस्वीकार्य रहेको बताउनुभएको छ । बिहीबार प्रकाशित उहाँका अभिव्यक्तिले शान्ति सम्झौता अझै टाढा रहेको सङ्केत गर्छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षअघि सुरु भएको युद्ध रोक्ने...

रानीजरुवा सामुदायिक वन उपभोक्ता समूहको ११औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–३, रानीकुण्डास्थित रानीजरुवा सामुदायिक वन उपभोक्ता समूहको ११औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।   सामुदायिक वनका अध्यक्ष लालसिंह विश्वकर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा बर्दगोरिया गाउँपालिका–३ का वडा अध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनु भएको थियो। कार्यक्रमका विशिष्ट अतिथि गाउँकार्यपालिका सदस्य भीमबहादुर...

अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा

काठमाडौँ,  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको भाऊ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   बिहीबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

टेम्केमैयुङका सामुदायिक विद्यालयमा ‘घेराबारा’

भोजपुर,  विद्यालयको भौतिक सुरक्षासँगै पठनपाठनको वातावरणलाई सुरक्षित र व्यवस्थित बनाउन भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ४५ सामुदायिक विद्यालयमा घेराबारा निर्माण कार्य पूरा गरेको छ ।यसअघि विद्यालय खुला क्षेत्रमा रहेका कारण विभिन्न प्रकारका अवरोध र क्षतिको जोखिम बढेपछि गाउँपालिकाले घेराबारा गरेको हो । गाउँपालिकाको बजेटमा यहाँका सबै...

गण्डकीमा मानसिक अस्पतालको अभाव

गण्डकी, गण्डकी प्रदेशमा मनोसामाजिक समस्या भएका बिरामीको सङ्ख्या दिनानुदिन बढ्दै गएपनि उक्त रोगको निदान तथा औषधोपचारका लागि विशिष्टिकृत र सुविधायुक्त अस्पतालको अभाव छ । अन्य अस्पतालमा पनि दरबन्दीअनुसार मानसिक रोगका विशेषज्ञ चिकित्सक नहुँदा उपचार सेवा प्राप्त गर्न कठिनाइ छ । मानसिक समस्याबाट गुज्रिरहेका दुरदराजका...

कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप फागुन २ गतेदेखि

इटहरी (सुनसरी),  पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा आगामी फागुन २ देखि फागुन ९ गतेसम्म तेस्रो संस्करणको अन्तरराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।आयोजक ‘द योङ ब्रदर्स क्लब’ इटहरीले आज यहाँ पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिइएको हो । क्लबका संरक्षक विकास केसीका अनुसार प्रतियोगितामा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९