आइतवार, बैशाख २, २०८१

भोली देशैभर सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । भोली मंगलबार सरकारले नारी दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

 

देशैभरी विभिन्न सरकारी तथा गैरसरकारी संस्थामा काम गर्ने महिलाहरुले बिदा पाएका छन । नारी सशत्तिकरणका लागि पनि यो दिनलाई उपयोग गर्ने गरिन्छ ।

 

नारीहरु सक्षम छन, उनीहरु सबल बन्नका लागि आत्मनिर्भर हुनुपर्छ भन्ने विषयमा पनि यसदिन आवाज उठाउने गरिन्छ ।

 

नेपालको संविधानले पनि नारीलाई थप अधिकारको प्रत्याभुति गराएको छ ।

 

 

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation