यी हुन विश्वका सबैभन्दा अग्ला ५ रेल्वे पुल, जो छन भारत र चीनमा

काठमाडौं। संसारमा यस्ता धेरै भव्य पुलहरू छन् जुन लम्बाइमा मात्रै ठूला छैनन् तर उचाइमा पनि विश्वलाई चकित पारिरहेका छन् । विशेषगरी पहाड, खोला र उपत्यका पार गरेर यात्रुहरूलाई छिटो र सुरक्षित यात्रा प्रदान गर्ने रेलवे पुलहरू काम लागिरहेका छन् ।यी पुलहरू निर्माण गर्न सजिलो छैन तर तिनीहरू इन्जिनियरहरूको कडा मेहनत र प्रविधिको सहयोगमा निर्माण गरिएका हुन्। चीन र भारत जस्ता देशहरूमा अवस्थित र आधुनिक इन्जिनियरिङको उत्कृष्ट उदाहरण मानिने विश्वका ५ वटा अग्लो रेलवे पुलको बारेमा जानौं।

ददुहे रेलवे पुल, सिचुआन–तिब्बत रेलमार्ग (चीन)

ददुहे रेलवे पुल चीनको सिचुआन प्रान्तमा निर्माण गरिएको हो। यो पुललाई विश्वको सबैभन्दा अग्लो रेलवे पुल हो । यो पुल डडुहे नामक खोला माथि बनेको हो । यसको उचाइ लगभग ३८० मिटर अर्थात् १२४७ फिट छ। यो क्षेत्र पहाडी भएकोले यहाँ पुग्न निकै कठिन छ । तर यो पुल बनेपछि अब रेलहरूले ठूला उपत्यका र नदीहरू सजिलै पार गर्न सकिएको छ । दडुहे पुल निकै बलियो र विशेष प्रविधिबाट निर्माण गरिएको हो । यो यति बलियो छ कि यसले भूकम्प र खराब मौसम पनि सहन सक्छ।

निकै कठिन क्षेत्र मानिने लुडिङ नामक ठाउँमा यो पुल निर्माण गरिएको हो । सिचुआन–तिब्बत रेलवे चीनको लागि धेरै महत्त्वपूर्ण छ। यसले मानिस र सामान एक ठाउँबाट अर्को ठाउँमा सार्न सजिलो भएको छ। दडुहे जस्तो पुलले चीनको इन्जिनियरिङ र निर्माणको बल देखाउँछ। यस्ता पुलहरूले देशका दुर्गम र अप्ठ्यारो क्षेत्रहरूलाई जोड्न मद्दत गर्छन्। यसले देशको विकासलाई पनि अगाडि बढाउँछ ।

नाजिहे रेलवे पुल, गुइझोऊ (चीन)
नाजिहे रेलवे पुल चीनको गुइझोउ प्रान्तमा निर्माण गरिएको हो। यो एक धेरै उच्च र बलियो रेलवे पुल हो। यसको उचाइ लगभग ३०५ मिटर अर्थात् १००१ फिट  छ। यसलाई विश्वको दोस्रो अग्लो रेलवे पुल मानिन्छ। यो पुल साँछा खोलामाथि बनेको हो । यो जिजिन र गुइयाङ सहरहरू जोड्ने रेलवे लाइनको भाग हो। पुलको मुख्य आर्क ३५२ मिटर लामो छ, जसले यसलाई विशेष इन्जिनियरिङ चमत्कार बनाउँछ। यद्यपि यसको उचाइ ३१० मिटर मानिन्छ, जब तलको डोङफेङ बाँधको पानी भरिन्छ, त्यसपछि पुलको उचाइ पानीभन्दा २८५ मिटर मात्र रहन्छ। यो पुल लिन्डाई–जिजिन रेलवे लाइनमा पर्छ। यो रेखाले गुइझोउको भित्री र पहाडी क्षेत्रहरूलाई जोड्छ। यसले त्यहाँको व्यापार र उद्योगलाई बढावा दिनुका साथै मानिसको आवतजावत पनि सहज भएको छ ।

जियांगजिएहे रेलवे पुल, गुइझोऊ, (चीन)

जियांगजिएहे रेलवे पुल चीनको गुइझोउ प्रान्तमा निर्माण गरिएको हो। यो विश्वको चौथो अग्लो रेलवे पुल हो, जुन विशेष गरी सामान ढुवानीका लागि बनाइएको हो। यो पुल  झुनयी र वेंगआन सहरहरू बीचको मालवाहक रेल लाइनको एक हिस्सा हो। यो पुल गौपितन बाँधमाथि बनेको हो । बाँध पूरै पानीले भरिएपछि पुलको उचाइ पानीभन्दा करिब १६० मिटर हुन्छ। यो पुल धेरै महत्त्वपूर्ण छ किनकि यस मार्फत फस्फेटजस्ता खनिजहरू एक ठाउँबाट अर्को ठाउँमा ढुवानी गरिन्छ।

यस क्षेत्रमा फस्फेट प्रचुर मात्रामा पाइन्छ र कृषि र उद्योगका लागि धेरै उपयोगी छ। त्यसैले यो पुल आर्थिक रुपमा पनि निकै महत्वपूर्ण छ । यो पुल स्टिल र कंक्रीटबाट निकै बलियो बनाइएको छ । यसमा एउटा विशेष प्रविधि प्रयोग गरिएको छ, पहिले स्टिलको ट्युबलाई कंक्रिटले भरियो, त्यसपछि सम्पूर्ण संरचनालाई थप कंक्रिटले ढाकियो । चीनले इन्जिनियरिङमा कत्तिको प्रगति गरेको जियाङजियाहे पुलले देखाउँछ। यो पुलले गुइझोउको विकासमा पनि ठूलो भूमिका खेलिरहेको छ।

बेपनजियांग  रेलवे पुल, किंगलांग  (चीन)
बेइपान्जियाङ रेलवे पुल चीनको किङ्लोङ क्षेत्रमा निर्माण गरिएको हो। यो एक धेरै उच्च र बलियो रेलवे पुल हो, जसको उचाई २८३ मिटर छ। २५० किलोमिटर प्रतिघण्टाको गतिमा गुड्ने यस पुलमा उच्च गतिको रेल गुड्छ । यस पुलको आर्क ४ सय ४५ मिटर लामो छ । यस कारणले गर्दा यो संसारको सबैभन्दा लामो कंक्रीट आर्क ब्रिज मानिन्छ। यो पुल गुइयाङ र कुनमिङ सहरहरू जोड्ने द्रुत रेल लाइनको हिस्सा हो। यो एकदमै विशेष प्रविधिबाट बनाइएको छ, पहिले स्टिलको ट्युबलाई कंक्रिटले भरिएको थियो र त्यसपछि जोडेर तानेर जोडिएको थियो।

हावा र तीव्र गतिमा चल्ने रेलको धक्कालाई सहन सक्ने गरी पुलको डिजाइन गरिएको छ । यसले ट्रेन यात्रा सुरक्षित र आरामदायी बनाउँछ। यो पुल बनाउन करिब ४३ करोड युआन अर्थात् करिब ६६ मिलियन अमेरिकी डलर खर्च भएको छ । यो चीनको आधुनिक रेल प्रणालीको महत्वपूर्ण भाग हो।

चेनाब नदी रेलवे पुल, जम्मू र कश्मीर (भारत)

चेनाब रेलवे पुल भारतको जम्मू कश्मीर राज्यमा बनेको हो। यो पुल रियासी जिल्लाको चिनाब नदीमा बनेको हो । यसको कुल लम्बाइ १,३१५ मिटर छ र यो नदीको सतहबाट ३५९ मिटर अर्थात् १,१७८ फिट माथि छ। यो संसारको सबैभन्दा अग्लो रेलवे आर्क ब्रिज हो। जो हिजो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उदघाटन गरेका थिए ।

यो स्टिल र कंक्रीटबाट धेरै बलियो बनाइएको छ। यो पुल जम्मुदेखि बारामुलासम्मको रेलवे लाइनको हिस्सा हो। यो पुल कोंकण रेलवे कर्पोरेशनले भारतीय रेलवेको लागि निर्माण गरेको हो। सन् २००२ मा आयोजना स्वीकृत भए पनि सन् २०१७ मा पुल निर्माणको काम सुरु भएको थियो । यसको मुख्य आर्क २०२१ मा सम्पन्न भएको थियो र २०२२ मा पूरै पुल तयार भएको थियो। यस पुलमा पहिलो पटक २०२४ जुनमा रेलको ट्रायल भएको थियो। यो हिजो ६ जुन २०२५ देखि सर्वसाधारणका लागि सुरु गरिएको छ। चेनाब पुलबाट जम्मू कश्मीर जान सजिलो हुनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

निर्वाचन आउन ८६ दिन बाँकीः समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौँ,  निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय सोमबार आयोगको कार्यालय परिसरमा स्थापना भएको हो ।   कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कार्यालयको उद्घाटन गर्नुभएको आयोगका प्रवक्ता...

ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ

पाटन (ललितपुर),  ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले विकास निर्माणसँग सम्बन्धित ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा देशको अर्थतन्त्र र रोजगारीमा असर परेको बताउनुभएको छ ।   नेपाल पूर्वाधार पत्रकार समाजले आज ललितपुरमा आयोजना गरेको रुग्ण ठेक्का व्यवस्थापनसम्बन्धी सरोकारवालासँगको संवादलाई सम्बोधन...

उखुको मूल्य निर्धारणमा चित्त बुझाउँदै किसान

महोत्तरी,  सरकारले सोमबार उखुको मूल्य र अनुदान रकम निर्धारण गरेको छ । तर महोत्तरीका उखु किसानले भने सरकारले आपूmहरुको मागअनुसार मूल्य नतोके पनि गत वर्षभन्दा केही बढाएको उल्लेख गर्दै चित्त बुझाएका छन् ।   “हाम्रो त खेतीमा बढ्दो लागत र आम उपभोग्य वस्तुमा भएको मूल्यवृद्धि हेरेर...

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

नयाँदिल्ली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन–रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्तावहरू क्रेमलिनका लागि अस्वीकार्य रहेको बताउनुभएको छ । बिहीबार प्रकाशित उहाँका अभिव्यक्तिले शान्ति सम्झौता अझै टाढा रहेको सङ्केत गर्छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षअघि सुरु भएको युद्ध रोक्ने...

भन्सार एजेन्टद्वारा ‘पेन डाउन’को घोषणा

भैरहवा (रुपन्देही), भन्सार एजेन्ट महासङ्घ नेपालले मङ्सिर २० गते जारी भएको भन्सार ऐन २०८२ को विरोधमा देशभरका भन्सार कार्यालयमा आजदेखि ‘पेन डाउन’ गर्ने घोषणा गरेको छ ।   महासङ्घले आज जारी गरेको प्रेस विज्ञप्तिमा ऐनमा रहेका कतिपय दफाहरूले भन्सार एजेण्टको पेसा÷व्यवसायलाई प्रत्यक्ष असर पार्ने र अन्तरराष्ट्रिय...

सुदूरपश्चिम महोत्सव सुरु

कैलाली,  सुदूरपश्चिम प्रदेशमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन्दै आएको ‘सुदूरपश्चिम महोत्सव’ सुरु भएको भएको छ । सुदूरपश्चिम महोत्सवको १९औँ संस्करण सोमबारदेखि कैलालीको धनगढीमा सञ्चालनमा आएको छ । कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा ‘पर्यटन, संस्कृति, उद्योग र व्यापारः समृद्ध सुदूरपश्चिमको आधार’ भन्ने मूल नाराका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   बिहीबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

बालबालिकाले पक्की भवनको कक्षा कोठामा बसेर पढ्न पाउँदा…

चौरभिग्म (कालिकोट),  श्री जनता आधारभूत विद्यालयका बालबालिकाले बल्ल पक्की भवनका कक्षा कोठामा बसेर पढ्न पाउने भएका छन् । तिलागुफा नगरपालिका–१ चौरभिग्मस्थित सो विद्यालय भवनलाई विसं २०७२ वैशाख १२ गतेको विनाशकारी गोरखा भूकम्प एवं विसं २०७९ को वर्षाका कारणले केही क्षति पु¥याएको थियो । हालसम्म...

झापामा तीन वर्षमा ७५ जना एचआइभी सङ्क्रमितको मृत्यु

बनियानी (झापा),  झापामा पछिल्लो तीन वर्षमा ७५ जना एचआइभी सङ्क्रमितको मृत्यु भएको छ ।जिल्लामा पछिल्लो तीन वर्षयता एचआइभी सङ्क्रमितको मृत्युदर वृद्धि हुँदै गएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन वीरेन्द्र दासले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७९/८० मा १७ जना, २०८०/८१ मा २३ जना र...

धुलोमै खेल्छन् खेलाडी, धुलोमै बस्छन् दर्शक

गलकोट (बागलुङ),  बागलुङ नगरपालिका–१ रामरेखास्थित बाङ्गेचौर खेलमैदानमा मङ्सिर लागेपछि गतिविधि बढेको छ । विद्यालयस्तरीय साना खेल होस वा यहाँ आयोजना हुने ठूला राशिका खेल हुन् सबै यही मैदानमा हुन्छ ।   हालै बागलुङ नगरपालिकाको तेस्रो मेयरकप प्रतियागिता यही मैदानमा भयो । तत्कालै बागलुङ नगरपालिकास्तरीय राष्ट्रपति रनिङ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९