कैलाली । रास्वपा मोहन्याल पार्टी सभापती र संगठन बिभाग प्रमुख एमाले प्रवेश चुनावको मुखैमा मोहन्याल गाउँपालिका बाट रास्वपा पार्टी परित्याग गरि पार्टी सभापति नेकपा एमालेमा प्रवेश गरेका छन् । मोहन्याल गाउँपालिका राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरि पार्टी सभापति करण बि सि र संगठन बिभाग प्रमुख तुफान...












































































































































