आइतवार, बैशाख २, २०८१

रेखा जोशीको अहिले सम्मकै उत्कृष्ट गीत “बाली मास्यो सलहले”(भिडियो)

गायिका रेखा जोशीको कलह बोलको गीत सार्वजनिक भएको छ । गीत उनले आफ्नै युट्युब बाट बजारमा ल्याएकी हुन ।बिनोद बाजुरेलिको शब्द संगीत तथा संगीत संयोजनमा तयार भएको गीतमा रेखा जोशीको स्वरमा रहेको छ भने, मोडलमा चक्र बम र रेखा जोशी लगायतका व्यक्तिहरुको अभिनय रहेको छ । गितको म्युजिक भिडियोको निर्देशन बिक्रम चौहानले गरेका हुन् भने छायाकंन जयन्द्र रावलले गरेका हुन् । यस्तै गीतको म्युजिक भिडियो सम्पादन मिलन विश्वकर्माले गरेका हुन् । म्युजिक भिडियोमा चक्र बम,रेखा जोशी,गितान्जली बलायर,प्रबेश दाहाल, राजेन्द्र बाजुराली, टेक बुढा, कुमार रन पहेली, प्रेम लगायतका साथीहरुको अभिनय रहेको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation