बिहिबार, बैशाख १३, २०८१

माध्यमीक विद्यालय कोटातुल्सीपुरले निःशुल्क पशु स्वास्थ्य शिविर खैरेनीमा संचालन गर्ने

बौनियाँ-कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं ३ स्थित रामजानकी मन्दिरमा १ दिने निःशुल्क पशु स्वास्थ्य शिविर भोलि शुक्रवार विहान ७ बजे बाट हुने भएको छ । माध्यमीक बिद्यालय कोटातुल्सीपुरको आयोजनामा शिविर हुन् लागेको हो । शिविरबाट सेवा ग्राही लाभान्वित हुने भएका छन ।

शिविरमा जुका माटेको औषधी गोवर परीक्षण, गर्भ परीक्षण, पशुहरुको चेक जाँच हुने छ । 

शिविरमा माध्यमीक बिद्यालय कोटातुल्सीपुरका प्रशिक्षक र विद्यार्थीहरुले उपचार गर्ने प्रधानध्यापक ताराप्रसाद जोशीले जानकारी दिनु भएको छ ।
  

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation