श्री गुरुकृपा टुर्स एण्ड ट्राभल्सले नेपाल भारत बस सेवा सञ्चालनमा 

धनगढी/नेपालको सुदूरपश्चिम प्रदेश कैलाली जिल्लाको धनगढीको उप-महानगरपालिकाको दोकेबजार र धनगढी बस पार्कमा रहेको नेस्नल होटेल देखि भारतको महाराष्ट्र राज्य सम्म बस सेवा सुरु भएको छ ।

गुरुकृपा टुर्स एण्ड ट्राभल्सका मुख्य सञ्चालक कमल जोशीका अनुसार,भारतका पर्यटक नेपाल आउन र नेपालका पर्यटक भारतसम्म जान अब निकै सहज हुने बताएका छन् । उनले सीमामा आउत जाउत गर्ने मानिसले भोग्दै आएका समस्या पनि बस सेवाले केही कम हुने बताए । दुई देशबीचको ट्राभल्सले बस सेवा सञ्चालनमा एक कोसेढुंगा सावित हुने भन्दै यात्रा गर्ने यात्रुहरुलाई कुनै पनि समस्या आय आफ्नो तर्फबाट आवश्यक सबै सहयोग गर्न तत्पर रहेको बताउनु भएको हो ।

 नेपालको धनगढीबाट महाराष्ट्र सम्म यातायात बस व्यवसायी कम्पनी प्रालिले बस सञ्चालनको अनुमति पाएका हुन् । धनगढी र नेपालगन्ज नाकाबाट हरेक दिन भारत र नेपालको एक एकवटा बस धनगढी र नेपालगन्ज प्रस्थान गर्नेछन् र सोही रुट भएर बस फर्किने छन् । 

गुरुकृपा टुर्स एण्ड ट्राभल्सले भारतको महाराष्ट्रमा दुई ठाउँमा शाखा कार्यालय खोलेको समेत जानकारी गराए पुणे को बाउदनको मेनरोड नजिक, रत्नागिरीको हत्खम्बा बाट सेवा सञ्चालनमा ल्याएको छ।

सञ्चालक जोशीले भने अरू कम्पनीका ट्राभल्सको जस्तो यात्रुहरुलाई दुःख नदिने बताएका थिए।
धनगढी र नेपालगन्ज नाकाबाट भारतको अहमदाबाद,बडोदरा,सुरत,हापी,मुम्बई,पनबेल,इन्दोर,नासिक,पुना,कोलापुर र रत्नागिरी गुरुकृपा टुर्स एण्ड ट्राभल्सले बस सेवा सञ्चालन गरेको हो।नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले यात्रा गर्दा पाएको दुःख देखेर हामीहरूले बस सेवा सञ्चालनमा ल्याएको मुख्य सञ्चालक जोशीले अनमोल अनलाईन टेलिभिजन लाई बताउनु भएको हो। 

जोशीले भने लामो समय बाट ट्राभल्समा अनुभव बटुलेको छु आफूले भारत बाट धेरै पटक नेपाल घर जाँदा रेल बसमा चोरी भएको र आफूले यो दुःख सहन नसकेर आफूले ट्राभल्स कानुनी रुपमा खोलेर सञ्चालनमा ल्याएको जोशी बताउँछन् ।

भारत नेपालका लागि थुप्रै ट्राभल्स सञ्चालनमा छन्  ती ट्राभल्स मध्येका केही ट्राभल्सले भारतका सहरहरूमा नेपाली दाजुभाई तथा दिदीबहिनीहरु अलपत्र परेको अवस्थामा भेटिएका थिए अब तपाईंको ट्राभल्सलाई कसरी विश्वास गर्ने  भने हाम्रो प्रश्नमा ?

सञ्चालक जोशीले भने यही समस्या लाई देखेर हामीहरूले गुरुकृपा टुर्स एण्ड ट्राभल्स सञ्चालनमा ल्याएका हौं हाम्रो ट्राभल्सले अरू ट्राभल्स भन्दा केही फरक ढङ्गले सेवा दिने बताए भगवान् रूपी यात्री हरुले दिएको पैसाले हामीहरूको पेट चलिरहेको समेत बताएका थिए। जोशी बताउँछन् अन्य ट्राभल्सहरुको जस्तो जुटो खेती हामी गर्दैनौ हाम्रो ट्राभल्सले बसको सिलबर सिटमा तीन जना र प्रत्येक सिटमा एक एक जना सवारी राखने बताएका थिए। हामीले नेपाली यात्रीहरू बाट राम्रो साथ पाइयौ भने नेपालका प्रत्येक नाकाहरुबाट  भारतको लागि बस सञ्चालनमा ल्याउने समेत जानकारी दिनु भएको थियो।

उहाँले बताउनु भयो विश्वमा कोरोना संक्रमण फैलिएपछि भारतका विभिन्न प्रान्तमा बढिरहेको कोरोना भाइरसको संक्रमणको लहर चल्यो भारतमा रहेका नेपालीहरु घर कसरी जाने भने चिन्ता मनमा नेपालीहरु लाई चिन्ता बढेको छ । हामी यो समयमा सामाजिक दूरी र जनस्वास्थ्यका मापदण्ड पालना गर्दै घर जादै गरेका नेपालीलाई बस सेवाले संयोग गर्ने बताउनु भएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली...

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९