मङ्लबार, अशोज ९, २०८०

Baigyanik Media

Advertisment

SKIP THIS

नेपाल फोटो पत्रकार महासंघ कैलालीको अध्यक्षमा दिनेश विष्ट सर्वसम्मत चयन

  • फोटो पत्रकार महासंघ कैलाली शाखाको चौथो अधिवेशनबाट विष्ट अध्यक्षमा चयन
  • धनगढीः नेपाल फोटो पत्रकार महासङ्घ कैलालीको अध्यक्षमा दिनेश विष्ट सर्वसम्मत चयन भएका छन्। नेपाल फोटो पत्रकार महासंघ कैलाली शाखाको चौथो अधिवेशनबाट विष्ट अध्यक्षमा चयन भएका हुन्। यस्तै उपाध्यक्षमा लोकुसिँह ठकुरी सचिवमा राजकुमार साउँद सर्वसम्मत चयन भएका छन्।

    यस्तै सहसचिवमा जर्नादन उपाध्याय, कोषाध्यक्षमा रमित पाण्डे तथा सह कोषाध्यक्षमा सरस्वती सफारी सर्वसम्मत चयन भएका छन्। सदस्यहरुमा सुर्दशन श्रेष्ठ, तेज बोहरा, राजन जैगडी, हरिष बम, क्षितीज साउँद, शारदा फुलारा, राम सुनार, मदन शाही, पवित्रा ढकाल चयन भएका छन्। यस्तै केन्द्रीय पार्षद ५ जना र प्रदेश पार्षद ४ जना चयन गरिएका छन्।

    यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

    © २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation
    error: Content is protected !!