आइतवार, मंसिर २४, २०८०

सन्दीप लाछिानेविरुद्धको मुद्दामा बहस नोट मागियो, २४ मंसिरलाई पेसी ताकियो

काठमाडौं। काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा बहस नोट मागेको छ । लामिछानेविरुद्ध परेको बलात्कार मुद्दामा बिहीबार सुनुवाइ गर्र्दै काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले बहस नोट गर्ने आदेश दिएको हो । इजलासले २२ मंसिरसम्म बहस नोट माग्न आदेश दिएको हो । अर्काे पेसी २४ मंसिरलार्ई तोकिएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation
error: Content is protected !!