Baigyanik Media

Advertisment

SKIP THIS

सरकारले तोक्यो दुई न्यायधिसको नयाँ जिम्मेवारी

काठमाडौं । सरकारले दुई जना न्यायधिसको जिम्मेवारी तोकेको छ ।गत पुस २६ गते बसेको मन्त्री परिषदको बैठकले २ जना न्यायधिसलाइ नयाँ जिम्मेवारी तोकिएको सरकारका प्रवक्तासमेत रहेका सुचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिए ।उनका अनुसार राजश्व न्यायाधिकरण काठमाडौँको कानुन सदस्य तथा अध्यक्ष पदमा उच्च अदालत पाटनका न्यायाधीश ब्रजेश प्याकुरेललाई तोकिएको छ भने  विशेष अदालत काठमाडौँको सदस्य पदमा उच्च अदालत पाटनका न्यायाधीश विदुर कोइरालालाई तोकिएको उनले जानकारी दिए ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation