
काठमाडौं। संघीय संसद्को एक समितिको बैठक बस्ने भएको छ।संघीय संसद् सचिवालयका अनुसार सो बैठक सिंहदरबारस्थित कार्यालयमा बस्ने छ। जसअनुसार बिहान ११:३० बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति बैठक बस्ने छ।बैठकमा राष्ट्रिय निकुञ्जहरुको नीतिगत समस्याको सम्बन्धमा निकुञ्ज प्रमुखसँग छलफल हुने कार्यसूची छ।