झुक्किएर पनि भिन्डीसँग यी कुरा नखानुहोस्, नत्र हुन सक्छ समस्या

काठमाडौं । धेरैको घरमा भिन्डीको तरकारी खाने गरिन्छ तर के तपाईलाई थाहा छ केही यस्ता खानेकुराहरु छन्, जसको साथमा भिन्डी खाँदा धेरै हानी हुन सक्छ । आज यो समाचारको माध्यमबाट हामी तपाईलाई स्वास्थ्यका लागि निकै महत्वपूर्ण भिन्डी अर्थात लेडीफिङरका फाइदा र बेफाइदाका बारेमा जानकारी दिनेछौँ । उसो भए जान्नुहोस कि भिन्डी कुन अन्य कुरासँग खानु हुँदैन्।

 

पोषक तत्वहरूको भण्डार
भिन्डी तरकारी खाने मानिसमा भिटामिन सी, भिटामिन बी र फोलेट, म्याग्नेसियम जस्ता आवश्यक तत्वहरू प्राप्त हुन्छन्, जुन स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ। यसको सेवनले रगतमा चिनीको मात्रा सामान्य रहन्छ ।

यति मात्र होइन, यसले पाचन शक्ति बढाउन पनि मद्दत गर्छ । यसको तरकारी खाँदा कोलेस्ट्रोल नियन्त्रणमा रहन्छ । यो स्थानीय बजारमा सजिलै उपलब्ध छ र धेरै फाइदाहरू प्राप्त गर्न उपभोग गर्न सकिन्छ।

 

सुगर रोगीका लागि अमृत
यो खाँदा भिटामिन सी पाइन्छ, जसले आँखाको ज्योति पनि बढाउँछ । हड्डी पनि बलियो रहन्छ। रोगसँग लड्ने तपाईंको शक्ति पनि बढ्छ, जसको मतलब यो रोग प्रतिरोधात्मक क्षमताको लागि पनि उत्कृष्ट छ। यसलाई कम तेल र मसला मिसाएर खाँदा शरीरलाई धेरै फाइदा हुन्छ । विशेषगरी सुगरका बिरामीले यो सिजनभर सेवन गर्नुपर्छ ।

 

यसलाई अन्यसँग खानुका बेफाइदाः

 

यसलाई धेरै चीजहरूसँग सेवन गर्दा धेरै हानी पनि हुन सक्छ। अब हामी तपाईलाई यसबाट हुने हानीहरुको बारेमा बताउन गइरहेका छौँ, जुन तपाईको लागि निकै महत्वपूर्ण छ । भिन्डी र दूधसँगै खानु हुँदैन। दुबैमा क्याल्सियम पाइन्छ । भिन्डीमा क्याल्सियमसँगै अक्सालेट पाइन्छ, जसले गर्दा पत्थरी हुने सम्भावना बढ्छ । यही कारण  दूध र भिण्डी सँगै खाँनु हुदैँन् ।

 

यति मात्र होइन, करेलासँग भिन्डी खानु हुँदैन । दुबै सँगै खाँदा पेटको समस्या हुन सक्छ । करेलामा चिसो प्रभाव हुन्छ। यही कारणले भिन्डी र करेला सँगै खाँदा हानि हुन्छ । भिन्डी सँगसँगै चिया पनि पिउनु हुँदैन । यो स्वास्थ्यका लागि पनि हानिकारक छ । चिया पिएर भिन्डी खाँदा अत्यावश्यक तत्वको प्रभावमा बाधा पुग्छ । भिन्डी  र मूला पनि सँगैसँगै खानु हुँदैन। यी दुई एकसाथ सेवन गर्दा पेटमा ग्याँस बन्ने गर्छ । मूलामा सल्फर तत्व पाइन्छ, जसले ग्याँस उत्पादन गर्न ढिलाइ गर्दैन, जसले तपाईको समस्या बढाउन सक्छ । साथै, मासु र भिंडी सँगै खानु हुँदैन । दुबै पचाउन धेरै समय लाग्छ, जसका कारण पाचन समस्या हुन सक्छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली

पार्टीको झण्डा ओढाएर बर्दगोरिया कार्यपालिका सदस्य भीम बहादुर विश्वकर्माप्रति अन्तिम श्रद्धाञ्जली...

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास

सोलुखुम्बुको लिखु पिकेमा गुम्बाको शिलान्यास...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९