एनजी मार्केटको पर्व लक्षित ‘लक्की ड्र’ योजना, ५ हजारमा कुपन एक हजार जनालाई उपहार

भैरहवा, २० कात्तिक  । रुपन्देहीको तिलोत्तमा– ५ मणिग्राममा अवस्थित एनजी मार्केटलेपर्व लक्षित ग्राहकहरुका लागि थप योजना सहित ‘लक्की ड्र’ योजना ल्याएको छ ।

 

दैनिक उपभोग्य बस्तू एउटै छानामुनिबाट उपलब्ध गराउने जमर्कोका साथ एक वर्ष अघि स्थापना भएको मार्केटले नियमित ग्राहकलाई लक्षित गरेर ल्याएको कुपनमा थप सहजता गर्दै भिजिटर ग्राहकलाई लक्षित गर्दै ५ हजारकै सामान खरिद गर्दा कुपन उपलब्ध गराउने भएको छ ।

 

५ हजार बराबरको लुगा कपडा किन्दा, ५ हजारको एउटै विलिङ रेष्टुरेन्टमा गर्दा र १० हजार सम्मको कुनै पनि बस्तु खरिद गर्दा लक्की ड्र कुपनको व्यवस्थालाई यथावत राख्दै आगन्तुक ग्राहकहरुलाई ‘लक्की ड्र’ योजनामा समावेश गर्नका लागिकम्पनिले पर्वको अवसरमा ५ हजारको एउटै विलमा कुपनको व्यवस्था गरेको कम्पनिका अध्यक्ष नारायण बन्जाडेले जानकारी दिए ।

 

सुनौली भन्दा कम मुल्यमा दैनिक उपभोग्य बस्तु उपलब्ध गराउने दाबीका साथ ग्राहकहरुका लागि ३ करोड बढिको उपहार योजना ल्याएका छौँ । लक्की ड्र खुल्ने अवधि सम्म यी कुपन पाइने व्यवस्था रहेको र जसबाट एक जार जनालाई उपहारको व्यवस्था रहेको बन्जाडेले भने ।

 

दैनिक उपभोग्य बस्तू एउटै छानामुनिबाट उपलब्ध गराउने जमर्कोका साथ एक वर्ष अघि स्थापना भएको मार्केटले भारतिय बजार भन्दा गुणस्तरीय र सस्तो उपलब्ध गराउदै भव्य उद्घाटनको अवसरमा एक हजार नियमित ग्राहकलाई विभिन्न उपहार लक्की ड्र

 

(गोलाप्रथा) मार्फत दिने जनाएको छ । मार्केटले यस अघि मंसिर ७ गते हरिबोधनी एकादशीको अवसर पारेर लक्की ड्र पारदर्शी तरिकाले खोलिने बताए पनि निर्माणको काममा ढिलाई र आर्थिक मन्दीका कारण २०८१ को पहिलो दिन उत्सवको रुपमा उपहार योजना खोल्ने कम्पनिका अध्यक्ष बन्जाडेले भने ।

 

दैनिक उपभोग्य बस्तु्का लागि भारतिय सिमावर्ती बजार जाने प्रवृतिलाई रोक्न, स्वास्थ्यलाई मध्यनजर गर्दै उपभोक्तामा गुणस्तरीय बस्तुको प्रयोगको सचेतना बढाउन मार्केटले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर सेवा प्रदान गरिरहेको छ । जानी नजानी हामीले गुणस्तरहीन बस्तुहरु उपभोग गरिरहेको अवस्था गुणस्तरको शत प्रतिशत ग्यारेन्टी र बजार(मार्केट) भन्दा कम मुल्य उपभोग्य बस्तुहरु कम्पनिले उपलब्ध गराउदै आएको अध्यक्ष बन्जाडेले भने ।

 

घरायसी लगायतका सबै समानहरु विक्री वितरण गर्दै आएको मार्केटमा खाद्यान्न, फर्निचर, विधुतीय सामान, जुत्ता, चप्पल, गार्मेण्ट, शैलुन, बुटिक, रेष्टुरेण्ट, क्याफे लगायत बस्तुहरुको हजारौ संकलन रहेको छ । बजार र अन्य मार्केटको अध्ययन गरी मुल्य र गुणस्तरमा मार्केटले ध्यान दिँदै आएको छ । उपभोक्तालाई गुणस्तरीय र सस्तामा समान उपलब्ध गराउन, यस क्षेत्रका

 

उपभोक्ता सुनौली गई राज्यको रेमिट्यान्स अबैध तरिकाले बाहिरीने परिपाटीको न्यूनिकरण गर्न, स्थानीय बजारको प्रवर्धन गर्न मार्केटको मुख्य उद्देश्य रहेको मार्केटका म्यानेजर दिपक भट्टराईले भने ‘गुणस्तरप्रति उपभोक्ताको सधैं अविश्वास रहने हुदा त्यसलाई चिर्नका लागि एकै छानामुनि सबै बस्तुको संगालो ‘सपिङ सेन्टर’को

 

अवधारणा ल्याएको कम्पनिका संचालक आवास बन्जाडेले भने । दैनिक करोडौ रकम नेपाली उपभोक्ताले सुनौलीमा खर्चेका छन, यसलाई रोक्न सके मात्रै राज्यको लाखौ रकम जोगिने र अहिलेको आर्थिक संकटमा सहयोगी बन्ने संचालक बन्जाडेले भने ।उत्सवकै दिनमा लक्की ड्र पारदर्शी तरिकाले खोलिने छ । जस्को प्रथम पुरस्कारमा १० धुरमा बनेको ढाई तल्ला घर, दोस्रो

 

पुरस्कारमा किया ब्रान्डको कार, तेस्रो पुरस्कारमा ३५० सिसीको बुलेट बाइक, र चौथो पुरस्कारमा भेस्पा स्कुटर एक–एक जनालाई रहेको छ । त्यस्तै १५ जनालाई एक टनको एसी, १५ जनालाई सिंगल डोर फ्रिज, १५ जनालाई बासिंङ्ग मेसिन, २५ जनालाई ५५ इन्चको टिभी,

 

१२५ जनालाई राइस कुकर र ८ सय १ जनालाई आइरन गरी एक हजार उपभोक्तालाई उपहार रहेको मार्केटले जनाएको छ ।
एनजी मार्केटसँगै कम्पनिले रियलस्टेट, पर्यटन व्यवसाय, हाउजीङ र पर्यटन व्यवसायमा लगानी गर्दै काम गर्दे आएको छ । कम्पनिले तिलोत्तमामा ११ विघा क्षेत्रफलमा प्लटिङ गरी १० धुर क्षेत्रफलमा २३ सय वर्ग फिटको घर १ करोड २५ लाख र १७ सय

 

वर्ग फिटको घर ९९ लाखमा उपलब्ध गराउने योजनाका साथ बुकिङ खुला गरेको छ । उच्च स्तरीय निर्माण समाग्रीहरुबाट निर्मित भवन यस क्षेत्रकै सस्तो दरमा योजना ल्याएको कम्पनिको दाबी छ । कम्पनिले छिटै नै गुणस्तरी खाद्य बस्तुको वर्गीकरण गर्दै प्रसोधन र प्याकेजिङको उद्योग सुरुवात गर्न लागेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै कामपा

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ । यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत कामपाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउनेगरी सम्झौता पनि...

‘कामदार छनोट प्रक्रिया निष्पक्ष र विश्वसनीय’

काठमाडौँ,वैदेशिक रोजगार विभागको इपिएस कोरिया शाखाले दक्षिण कोरियाको इपिएस प्रणालीमार्फत कामदार छनोट प्रक्रिया निष्पक्ष र विश्वसनीय रहेको जानकारी गराउँदै कुनै पनि व्यक्ति, फार्म वा सामाजिक सञ्जालमार्फत दिइएको गलत आवश्वासनप्रति विश्वास नगर्न कामदारहरुलाई आग्रह गरेको छ ।   कुनै पनि व्यक्ति, फर्म वा सामाजिक सञ्जालमार्फत दिइएका गलत...

कैलालीमा १२ हजार ५०० ‘क्विन्टल’ धान खरिद

अत्तरिया (कैलाली) खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले कैलालीमा १२ हजार ५२७ ‘क्विन्टल’ धान खरिद गरेको छ । यही कात्तिक १२ गतेदेखि जिल्लाका छ स्थानबाट धान खरिद सुरु गरेको खाद्य कम्पनीले हालसम्म उक्त परिमाणमा खरिद गरेको हो । हालसम्म जिल्लाको टीकापुर खरिद...

एलन मस्क खर्बपति बन्ने दिशामा, टेस्ला सेयरधनीहरूद्वारा रेकर्ड तलब योजना पारित

टेक्सास, अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाका सेयरधनीहरूले कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलन मस्कका लागि ऐतिहासिक तलब प्याकेज स्वीकृत गरेका छन् । उक्त स्वीकृतिले टेस्लाले तय गरेका महत्त्वाकांक्षी आर्थिक लक्ष्यहरू पूरा गरेमा उहाँलाई विश्वको पहिलो खर्बपति बनाउने सम्भावना देखाएको छ ।     टेस्लाको वार्षिक सेयरधनी...

पैयुँले धानबालीमा क्षति पुगेका कृषकलाई राहत दिने

पर्वत,  जिल्लाको पैयुँ गाउँपालिकाले गत साता आएको वर्षा र हावाहुरीका कारण धानबालीमा क्षति पुगेका कृषकलाई रु ३० लाख राहतस्वरूप वितरण गर्ने भएको छ ।पैयुँ गाउँपालिका-५ का वडाध्यक्ष निर्भिकनारायण भुर्तेलका अनुसार यही कात्तिक ११ देखि १५ गतेसम्म आएको वर्षा र हावाहुरीले धानबालीमा क्षति पुर्‍याएपछि राहत...

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै कामपा

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ । यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत कामपाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउनेगरी सम्झौता पनि...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

दोधारा चाँदनी (कञ्चनपुर),सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति हेमराज पन्तका अनुसार विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय ८० बिघामध्ये तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।     विसं २०६२ मा टीकापुर विकास समितिले क्याम्पस स्थापनाका लागि तीन...

बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै

काठमाडौँ  स्वास्थ्य सेवा विभागको पोषण शाखाले आज पनि बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत भिटामनि ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने जनाएको छ ।शाखाप्रमुख लीलाविक्रम थापाका अनुसार छ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ तथा एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि आज पनि खुवाइने...

लाम्पाटामा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी, म्याग्दीको मङ्गला गाउँपालिका-२ लाम्पाटामा खेलमैदान निर्माण भएको छ । मङ्गला शिक्षा क्याम्पसको छात्राबास परिसरमा रहेको पाखो सम्माएर खेलमैदान निर्माण गरिएको हो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष यामबहादुर थापाले ‘सेभेन ए साइड’ फुटबल, भलिबल, बास्केटबल, क्रिकेट र एथलेटिक्स विधाका खेल सञ्चालन गर्न सकिने खेलमैदान...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९