
धनगढी । कलाकार अनिता साउँद देशभक्ती गीत ‘कठै मेरो देश’ सार्वजनिक भएको छ । देशभक्ती भावनामा समेटिएको गीतमा गायिका अनिता साउँदको स्वर शब्द लय तथा संगीत रहेको छ ।गायिका साउँदको आवाजमा रहेको गीतलाई नारायण दङ्गालले एरेन्ज गरेका छन । मिलन फिल्मस प्रोडक्सनले निर्माण गरेको गीतको भिडियोलाई मिलन श्रेष्ठले निर्देशन गरेका छन भने भिडियोमा गायिका साउँदकै र गोपाल दयालको अभिनय रहेको छ । विशाल गोङ्बको छायाँकनमा निर्माण भएको गीतको मिलन फिल्मसमार्फत सार्वजनिक गरिएको हो । हेर्नूहोस् यो पूरा भिडियो…..