बालुवा उत्खननकाे पक्षमा बर्दिवासका मेयर, ठेकेदारकाे वकालत गरे पछि अभियन्ता चिन्तित

महाेत्तरी। बर्दिवास  नगरपालिकाले ठेक्केदार कम्पनीलाई अवैध उत्त्खनन गर्न प्रोत्साहन गरेका धेरै प्रमाणहरु अहिले सामाजिक संजालमा सुरक्षित छन ।राष्ट्रिय मुलधारका मिडिया देखि स्थानिय संचार मिडियाहरुमा पत्रकारहरुले यसभित्रको बेथिती मात्र उजागर गरेका छैनन स्थलगतरुपमा गहिरा खाल्डोभित्र पसेर क्यामरा समेत घुमाईरहेका छन ।

 

अनौपचारिक मापन गर्दा ९ फिट गहिरो खाल्डो वनाइएको छ जुन ३ फिट भन्दा निकाल्न नपाईने आई रिपोर्टले मात्र निर्धारण गरेको छैन ढुगां, गिटी, वालुवा बिक्रीवितरण तथा उत्त्खनन ऐन २०७७ मा समेत स्पष्ट व्यवस्था गरिएको छ । एउटा जेसिवी प्रयोग गर्ने ठाउँमा ६ वटा जेसिवी प्रयोग गरिएको छ जस्ले निर्धारित घनमिटर भन्दा बढी अवैध उत्त्खनन गर्न प्रोत्साहन गरेको देखिन्छ ।

 

यी विविध यथेष्ट प्रमाणहरु हुदाहुदै आजको एक कार्यक्रममा नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले दिएको अभिव्यक्तिले उनी कति धेरै ठेक्केदारहरुलाई प्रोत्साह गरिरहेका छन भन्ने आफै प्रमाणित गर्‍यो । बर्दिवास नगर पत्रकार संजालले आयोजना गरेको कार्यालय उदघाटन समारोहमा उपस्थित भएर मेयरले सफेद झुट यसरी बोले कि पत्रकारले देखाएका स्थलगत रिपोर्टिङ्ग नै गलत भएको अर्थ्याए । उन्ले भने – `मापदण्ड विपरित उत्त्खनन भएको रहेछ भने तुरुन्त बन्द गर्नेछौ ।´ यो भनाईले पनि मेयरले ठेक्केदार कम्पनीहरुलाई आन्तरिकरुपमा अवैध उत्त्खनन गर्न नै उक्साएको जोकोहीले अनुमान लगाउन सक्छन ।

 

हामीले अहिले ठेक्काको क्रममा उत्त्खनन भैइरहेको पथलैया खण्डको गहिरा खाल्डा मात्र देखाएका छैनौ उक्त खण्डमा भएका हरेक बेथितिलाई सूक्ष्म ढंगले मिहिन वनाएका छौ । तर समाचार हेरीसकेपछी गलत भएको  ठाउँमा गएर ठेक्केदार कम्पनीलाई खवरदार गर्नुको सट्टा पत्रकारहरुको रिपोर्टिङ्गमा औला ठड्याएका मेयरको नियतलाई उन्को आफ्नै अभिव्यक्तिले पर्दाफास गरेको छ ।

 

उदघाटन समारोहमा बोल्दै मेयर क्षेत्रीले अर्को प्रसंगमा भनेका थिए । ` ती खाल्डाहरुमा सत्यता छैन हामी फिल्ममा देखाएका दृश्यहरुलाई पनि त आकलन गर्न सक्छौ ।´तस्करहरुको घेरावन्दी तोडदै ज्यानको बाजि राखेर खाल्डो देखाउने पत्रकारहरु के गलत हुन ?, पर्यावरणमाथी भएको अन्यायलाई उजागार गर्ने पत्रकारहरु साच्चै गलत थिए ? यी विविध प्रश्नहरुको मुल्यांकन आम मानिसहरुले पक्कै गर्लान तर मेयरले उक्त कार्यक्रममा लगाएको गम्भीर  आरोपले पर्यावरणको पक्षमा आगो ओकलीरहेका पत्रकारहरुलाई निरुत्साहित गर्न गरिएको एउटा प्रपंच हो भन्ने अनुमान जोकोहीले लगाउन सक्छन ।

 

पत्रकारिता ऐना हो अनि हामीले त्यो ऐना देखाईरहेका छौ । स्थानिय पत्रकारहरुको लागी अब यो लेख्ने र खवरदारी गर्ने मात्र वनेन अभियान नै वनेको छ ।यो अभियानमा राजनीति दलहरु एक ठाउँमा उभिएका छन । तर रातु नदीमा भैइरहेको बेथितीका विरुद्ध बोल्ने र पर्यावरणको पक्षमा उभिने जोकोही मेयरको निशानामा छन भन्ने बिषयलाई पत्रकारहरुमाथी उन्ले लगाएको आरोपले पुष्टि गर्दछ ।यतिमात्र हैन निर्लज्ज वनेर उन्ले बुच पचाईरहदा उनीभित्रको स्वार्थ समेत छर्लङ्ग भएको छ ।पत्रकारहरुले आयोजना गरेको कार्यक्रममा आएका मेयरले बोल्ने बिषयमा के अपेक्षा थियो भने तपाईहरुले उठाएको बिषयमा ध्यानाकर्षण भएको छ, तपाईहरुले बिषयबस्तु उठाईरहदा हामी थप जिम्मेवार वनेका छौ, उत्त्खननको बिषयमा निरन्तर निगरानी भैइरहेको छ । तर त्यस्तो भएन । उन्ले अहिलेसम्म खोलामा पुगेर अनुगमन पनि गरेका छैनन भन्ने बिषयलाई उनी आफैले पटकपटक प्रमाणित गरे ।

उन्ले भने – ` यदि ठेक्केदार कम्पनीले मापदण्ड विपरित गरेको भए हामी तुरुन्त रोक्छौ ।´खोलामा अनुगमन गर्न नजाने अनि पत्रकारहरुले देखाएको र लेखेको सवै झुट हुन भन्नू बाहिर सर्वसाधारणले गरेका असंका कतै  सही त होइन भन्ने निष्कर्षमा समेत कतिपय पुगेका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो

काठमाडौँ, गोकर्णेश्वर उत्तर गया क्षेत्रमा पौषकृष्ण औँसीका अवसरमा श्राद्ध गर्ने भक्तजनको बिहानैदेखि घुइँचो छ । गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्न आउने भक्तजनको घुइँचोका कारण जोरपाटी–गोकर्ण–सुन्दरीजल सडकमा बिहानैदेखि जाम भएको छ । सो मार्गमा दुई घण्टा सवारी जाममा पर्दा समस्या भएको यात्रुको गुनासो छ । विभिन्न...

राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट

काठमाडौँ,  नेपालस्थित चिनियाँ राजदूत छन् सोङले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसँग बिदाइ भेट गर्नुभएको छ । कार्यकाल पूरा गरेर फर्किन लाग्नुभएका राजदूत सोङले आज सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा बिदाइ भेट गर्नुभएको हो ।भेटमा अध्यक्ष दाहालले नेपाल बसाइका क्रममा दुई देशबीचको सम्बन्ध सुदृढ गर्न खेल्नुभएको भूमिकाको...

सुनचाँदीको मूल्यमा उतारचढाव, सुन दुई लाख ६० हजार नजिक

काठमाडौँ, पछिल्ला केही दिनयता स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर उतारचढाव आएको छ । गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ६० हजार ४०० सय पुगेको थियो भने आज त्यति नै परिमाणको सुन रु दुई लाख ५८ हजार ३०० मा...

सिरिया–इराक क्षेत्रमा अमेरिकी कारबाही तीव्र,७० भन्दा बढी लक्ष्यमा आक्रमण

वासिङ्टन, अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक राज्य समूहका लक्ष्यमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपतिले यसलाई ‘धेरै गम्भीर प्रतिशोध’ भएको बताउनुभयो । गत सप्ताहअन्तमा भएको आक्रमणमा तीन अमेरिकीको मृत्यु भएको थियो ।वासिङ्टनका अनुसार, पाम्यारा शहरमा भएको आक्रमण एकल आक्रमणकारीले गरेको थियो...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी

दोधारा चाँदनी (कञ्चनपुर), शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले देशभर बाघ गणना सुरु गरेसँगै शुक्लाफाँटा निकुञ्जले पनि गरको हो ।  बाघ गणनाका लागि पाँच वटा राष्ट्रिय निकुञ्ज र निकुञ्ज बाहिरका क्षेत्रलाईसमेत समेटेर तीन वटा ‘कम्प्लेक्स’...

खेलमैदान संरक्षणका लागि दमौलीका युवा एकजुट

दमौली (तनहुँ),  जिल्लास्थित व्यास नगरपालिका-३ विपी वनवाटिका खेलमैदान संरक्षणका लागि दमौलीका युवाहरू एकजुट भएका छन् । खेलमैदानमा विभिन्न बहानामा पटकपटक महोत्सव गर्न दिँदा खेलमैदान बिग्रिँदै गएपछि यहाँका युवा संरक्षणका लागि एकजुट भएका हुन् ।   खेलमैदान नहुँदा दमौलीमा खेलकुदका गतिविधि सञ्चालन गर्न कठिनाइ भइरहेको भन्दै खेलमैदानमा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

पर्वत र बागलुङका धार्मिकस्थलको प्रवर्द्धनात्मक भ्रमण

गण्डकी, भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसहितको टोलीले बुधबार पर्वत र बागलुङका विभिन्न धार्मिक गन्तव्यस्थलको प्रवर्द्धनात्मक भ्रमण गरेका छन् । आज पोखरामा हुन लागेको दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’ अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणी धाम, बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर र शालिग्राम सङ्ग्रहालयमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलद्वारा सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सहयोग

कैलाली। कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीहरूको शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।   सोही कार्यक्रमअन्तर्गत विद्यालयले सहाराघर बौनियालाई नगद तथा खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका तर्फबाट फाउन्डर परशुराम...

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर : ३८४ जनाको परीक्षण गर्दा ७५ मा मोतियाबिन्दुको समस्या

कैलाली, घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको मध्यवर्ती घोडाघोडी नगरपालिकामा आयोजित निःशुल्क आँखा परीक्षण शिविरमा ३८४ जनाको परीक्षण गर्दा ७५ जनामा मोतियाबिन्दुको समस्या देखिएको हो ।   नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित गेटा आँखा अस्पतालद्वारा घोडाघोडी–१ सुख्खडमा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरिएको थियो...

प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै

त्रिवेणी (नवलपरासी), ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित प्रथम कावासोती गोल्डकप फुटबल प्रतियोगिता–२०८२, आजदेखि सुरु हुँदैछ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–१६, डण्डामा सुरु हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी पुलिस क्लब र आयोजक टिम कावासोती ‘ए’ बीच प्रतिस्पर्धा हुने आयोजक...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९