काठमाडौं । प्रमुख तीन दलका शिर्ष नेताको बैठक बस्दैछ ।प्रधानमन्त्री केपी शर्मा ओलीको आब्हानमा ३ दलका शिर्ष नेताको बैठक बस्न लागेको हो । बैठक दिउँसो ४ बजे बोलाइएको छ। सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका बारेमा निर्णय लिनका लागि तीन दलका शिर्ष नेताको बैठक बस्न लागेको हो । संक्रमणकालिन न्याय सबन्धी प्रक्रिया अघि नबढीरहेकाे बेलामा याे बैठक अाब्हान भएकाे हाे ।
काठमाडौँ, नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा आह्वान गरिएको कांग्रेसको विशेष केन्द्रीय महाधिवेशन आजदेखि सुरु हुँदैछ । यही पुस २७ र २८ गते हुने उक्त विशेष महाधिवेशनको काठमाडौँको भृकुटीमण्डपमा आइतबार दिउँसो १ः०० बजे उद्घाटन हुने तय भएको छ । उद्घाटनअघि बिहान...





























































































































































