सरकारले कुटनीतिक क्षेत्र प्रभावकारी बनाउनु पर्ने बेला भयो: महर

काठमाडौं।नेपाली कांग्रेस नेता नैनसिंह महरले नेपाल सरकारले कुटनीतिक क्षमता प्रभावकारी बनाउनु पर्ने बेला आएको बताएका छन्।काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुखसमेत रहेका महरले उक्त कुरा बताएका हुन्।

 

‘हाम्रो छिमेकी मित्र राष्ट्र भारतको कस्मिरमा एक जना नेपालीसमेत गरी २६ जना निहत्था आतंककारीको शिकार हुन पुगे। भारत आतंकवादबाट बढी प्रभावित छ। आतंकवाद दुनियाका लागि कलंक पनि हो। नेपाल सरकारले आतंकवादको निन्दा गरिसकेको छ,’ उनले भने।

 

नेता महरले आतंकवाद विरुद्ध नेपाल सधैँ एकवद्ध रहने बताएका छन्।आतंकवाद एशियाको सबभन्दा ठूलो चुनौती भएकाले यसको अन्त्य गर्न सबैले मिलेर काम गर्ने उनको धारणा छ। ‘यति बेला द्वन्द्व बढ्न सक्ने खतरासमेत देखिएकोले नेपालले अब्बल कुटनीति प्रदर्शन गर्नु पर्ने समय आएको छ,’ महरले भने।उनले छिमेकी मुलुकमा विकसित पछिल्ला घटनाक्रमको आँकलन गर्दै नेपालले सम्यम्ता नगुमाएर सफल कुटनीतिक रुपमा प्रस्तुत हुनुपर्ने धारणा राखेका हुन्

नवनियुक्त प्रधानमन्त्रीले आज पदभार ग्रहण गर्ने

काठमाडौँ । नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री कार्की पदभार ग्रहणको लागि आज बिहान ११ बजे सिंहदरबार पुग्ने कार्यतालिका तय भएको छ । गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

शान्ति माध्यमिक विद्यालयमा ६१औं बालदिवस मनाइयो

कैलाली – कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–३ फलेबिसौनामा अवस्थित शान्ति माध्यमिक विद्यालयले आज “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ६१औं बालदिवस उल्लासपूर्वक मनाएको छ। कार्यक्रममा चित्रकला प्रतियोगिता आयोजना गरिनुका साथै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९