मोहनलालको थुडारमले बेच्यो ८० लाख टिकट, बनायाे रेकर्डै रेकर्ड

कोची । मलायालम सुपरस्टार मोहनलालको अर्को फिल्मले पनि नयाँ रेकर्ड बनाएको छ । मेगा ब्लकबस्टर ‘थुडारम’ले बक्स अफिसमा रेकर्ड तोड्दै मलयालम सिनेमाको इतिहास पुनः लेखेको छ । खासमा उनको दुई महिना अघि ‘एम्पुरान’ ले २ सय करोड नघाएको थियो, अहिले फेरी ‘ब्याक–टू–ब्याक ब्लकबस्टर’ फिल्म दिन उनी सफल भएका हुन् ।

 

थुडारमले मोलिउड सिने व्यापारलाई चकित पारेको छ र गृह राज्य केरलामा शीर्ष १०० करोड कमाउने पहिलो फिल्मको नयाँ रेकर्ड कायम गरेको छ।
थुडारामले अनलाइन टिकटिङ प्लेटफर्म बुक माइ शोमा सबैभन्दा धेरै टिकटहरू बेच्दै मलायालम सिने उद्योगको लागि एक प्रमुख माइलस्टोन सिर्जना गरेको हो।

 

थारुण मूर्थी द्वारा निर्देशित यो फिल्मले प्लेटफर्ममा हालसम्म लगभग ४.३५ मिलियन टिकट अर्थात ४३.५ लाख बेच्न सफल भएको छ। मलायालमको बक्स अफिसमा सबैभन्दा हिट फिल्म ‘मन्जुम्मेल ब्वाईज’ लाई उछिनेको छ । जुन फिल्मले बुक माइ शोवाट लगभग ४२ लाख टिकटहरू बेचेर बनाएको रेकर्ड मोहनलालको ‘थुडारम’ले तोडेको छ ।

 

सैकनिल्कका अनुसार थुडारमले अनलाइन र अफलाइन गरी लगभग ८० लाख टिकट बिक्री गरिसकेको छ।बक्स अफिसमा ड्रामा थ्रिलरले २४ दिनमा भारतीय बक्स अफिसमा हालसम्म १३१.५० करोड कमाई सहित विश्वव्यापी रूपमा लगभग २२३ करोड कमाइसकेको छ । फिल्म विश्वव्यापी रूपमा लगभग २४० करोड यात्रातर्फ अघि बढिरहेको छ । मन्जुम्मेल ब्वाईज (२४१ करोड) र एमपुरान (२६७ करोड) पछि दोस्रो ठूलो मलयालम कमाई गर्ने दिशामा यो चलचित्र अघि बढेको छ ।

नवनियुक्त प्रधानमन्त्रीले आज पदभार ग्रहण गर्ने

काठमाडौँ । नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री कार्की पदभार ग्रहणको लागि आज बिहान ११ बजे सिंहदरबार पुग्ने कार्यतालिका तय भएको छ । गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

शान्ति माध्यमिक विद्यालयमा ६१औं बालदिवस मनाइयो

कैलाली – कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–३ फलेबिसौनामा अवस्थित शान्ति माध्यमिक विद्यालयले आज “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ६१औं बालदिवस उल्लासपूर्वक मनाएको छ। कार्यक्रममा चित्रकला प्रतियोगिता आयोजना गरिनुका साथै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९