अल्कोहलसहित यी तीन चीजसँग झुक्किएर पनि नखानुहोस् लसुन

काठमाडौं । लसुन लगभग हरेक नेपालीको भान्सामा पाइन्छ। खानाको स्वाद बढाउनुका साथै लसुनलाई स्वास्थ्यका लागि पनि निकै फाइदाजनक मानिन्छ । यसमा धेरै औषधीय गुणहरू छन्, जसले तपाईंलाई धेरै तरिकामा फाइदा पुर्‍याउन सक्छ।

तर, लसुनलाई राम्ररी उपभोग गरिएन भने यी फाइदा भन्दा पनि उल्टै बेफाइदामा परिणत हुन सक्छन् । विशेष गरी केहि चीजहरूसँग लसुनको सेवनले गम्भीर समस्याहरू बढाउन सक्छ।  डाक्टरले यस्ता ३ कुरा उल्लेख गरेका छन्, जससँग लसुन खानु खतरनाक हुनसक्छ । विशेष गरी यसो गर्दा तपाईको कलेजो र पाचनमा धेरै नराम्रो असर पर्न सक्छ। जानौं यी ३ चिज के हुन् र किन विज्ञहरूले लसुन नखाने सल्लाह दिन्छन् ।

 

रगत पातलो बनाउने औषधीसँगः
लसुनमा रगत पातलो बनाउने प्राकृतिक गुण हुन्छ । यस्तो अवस्थामा रगत पातलो बनाउने कुनै पनि औषधि सेवन गरिरहनु भएको छ भने लसुनको अत्याधिक सेवनले रगत बग्ने खतरा बढ्छ । एउटा अध्ययनले लसुनसँग यी औषधि सेवन गर्दा रगत बग्ने जोखिम बढ्न सक्ने देखाएको छ । त्यसैले यस्ता औषधि सेवन गर्दै हुनुहुन्छ भने लसुनको सेवन गर्न नबिर्सनुहोस् ।

 

अल्कोहलसँगः
चिकित्सकका अनुसार मदिरा सेवन गर्नुअघि वा पछि लसुन खाँदा कलेजोमा असर पर्छ । लसुन र रक्सीमा पाइने यौगिकहरूको संयोजनले कलेजोको कार्यलाई असर गर्न सक्छ भने साथै पाचनमा समस्या निम्त्याउन सक्छ। अल्कोहलको साथ लसुन सेवन गर्दा पेट जलन, अपच, एसिड रिफ्लक्सजस्ता धेरै पाचन समस्या हुन सक्छ। त्यसैले यी दुई एकसाथ सेवन गर्नबाट बच्नुपर्छ ।

 

ग्रिन टिसँगः
यी सबै बाहेक ग्रि टि पिउनु अघि वा पछि लसुन नखान चिकित्सकहरुले सल्लाह दिन्छन् । डाक्टरहरू भन्छन्, ‘लसुन र ग्रिन टी स्वास्थ्यका लागि फाइदाजनक हुन्छ तर दुवैलाई एकैसाथ सेवन गर्नु हुदैँन । हरियो चियामा क्याफिन र अन्य सक्रिय यौगिकहरू हुन्छन्, जसलाई लसुनसँग मिलाउँदा पेट जलन र एसिडिटी हुन सक्छ। दुबैमा पाइने यौगिकहरूले पाचन प्रणालीलाई असर गर्न सक्छ । जसका कारण ग्याँस, अपच र पेट दुखाइको कारण बनाउँछ।

नवनियुक्त प्रधानमन्त्रीले आज पदभार ग्रहण गर्ने

काठमाडौँ । नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री कार्की पदभार ग्रहणको लागि आज बिहान ११ बजे सिंहदरबार पुग्ने कार्यतालिका तय भएको छ । गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

शान्ति माध्यमिक विद्यालयमा ६१औं बालदिवस मनाइयो

कैलाली – कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–३ फलेबिसौनामा अवस्थित शान्ति माध्यमिक विद्यालयले आज “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ६१औं बालदिवस उल्लासपूर्वक मनाएको छ। कार्यक्रममा चित्रकला प्रतियोगिता आयोजना गरिनुका साथै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९