संसदीय समितिमा राष्ट्रिय बिज्ञान प्रयोगशालाका बारेमा छलफल हुदैँ

काठमाडौं। संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ । जुन बैठक सिंहदरवारस्थित संघीय संसद सचिवालयमा बस्नेछ । जसअनुसार विधायन व्यवस्थापन समितिको बैठक बिहान १०ः३० बजेवाट सुरू हुनेछ  । जुन बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफल गरिनेछ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?