सुर्खेत। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा रास्कोटी शाही ठकुरी सेवा समाज सुर्खेतको आयोजनामा नव वर्ष २०८३ सालको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजका सदस्य तिलकबहादुर शाहीको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रममा प्रमुख अतिथि सुर्खेत–१ बाट निर्वाचित पूर्व प्रतिनिधि सभा सदस्य धुर्वकुमार शाही, नेकपा एमालेका...



























































































































































