कैलाली, धनगढी उपमहानगरपालिका–३ विशालनगरकी ३० वर्षीया नन्दकला विकको करेन्ट लागेर मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार पानी तान्ने मोटरबाट करेन्ट प्रवाह हुँदा निजको गएराति मृत्यु भएको हो । शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल पठाउने तयारी गरिएको उहाँले राससलाई बताउनुभयो । राष्ट्रिय समाचार समिति (रासस

























































































































































