रमा सिंहले देखाइन राजवादी आन्दोलन असफल हुनुका कारण

काठमाडौं । राजवादी आन्दोलनमा सक्रिय रहेकी रमा सिंहले आक्रोश ब्यक्त गरेकी छिन् ।जेठ १५ देखी निरन्तर आन्दोलन गरिने भनिए पनि अन्ततः आन्तरिक कलह र जस लिने होडबाजीका कारण सो आन्दोलन बिचैमा तुहिन पुगेको उनले आरोप लगाएकी छिन् ।
उनले सामाजिक सञ्जालमा लेखेकी छिनः

 

आन्दोलनका कुराः 

संयुक्त जनआन्दोलन परिचालन समिति भनिएको छ, समितीका सदस्यलाई आन्दोलनका कार्यक्रम, तिथी, मिती र योजनाका बारेमा पत्तो हुदैन्। हचुवाको भरमा जेठ १५ गते एकल निर्णयबाट आन्दोलन तोकियो । समितिकै सदस्यले पनि सामाजिक संजालबाट थाहा पाए।

 

 

समितीको पहिलो बैठक जगमान गुरूगंको अध्तक्षतामा बसेको ( संयोजक नवराज सुवेदीजी नजरबन्दमा हुदाँ) देखी नै हरेक बैठकमा सार्वजनिक रूपमा सबैलाई निमन्त्रणा दिदाँ भद्रगोलबाटै सुरू भएको समितिको कार्य भद्रगोल मै पुगेर दोश्रो चरणको आन्दोलनको खाका जिल्ला तिर पुर्याएर बिश्राम लिएको छ। समितीमा जोडिएका थुप्रै योग्य ब्यक्तित्वहरू र नजोडिएका तर लामो समय देखी ब्यबस्था बिरूद्द लागेका आ आफ्नो क्षेत्रका अब्बल ब्यक्तित्वहरू कस्को कहाँ उपयोगिता हुन सक्छ, उसलाई ब्यावसायिक जिम्मेवारी दिने सोच नै अघि बढेन,

 

 

मधेसी, जनजाती, दलितको प्रतिनिघित्व गराउने प्रयास अघि बढाउन लाख कोशिस गरे पनि एकातिर यो अजेण्डाले  न्यायसंगत रूपमा अघि बढ्न पाएन भने अर्को आफु खुशी पद बाड्न थालियो, जो गुनासो गर्न गयो उसैलाई एउटा पद भिराएर पठाइ दियो । यस्तो पाराले ब्यक्ति खुशी पार्न सकिएला तर आन्दोलनलाई एकताबध्द गर्न सकिदैन भन्ने हेक्का राख्न सकिएन् ।

 

 

समितीका हरेक बैठकहरूमा सरकारी जासुसहरू पनि ढुक्कले गजधम्म  बस्न पाउथे, कसैलाई चासो र चिन्ता नै थिएन। ठुलो भिडलाई मात्रै आन्दोलन सफल हुने कडी ठानेर रणनितीक योजना बिना आन्दोलनमा होम्मिनु, लड्न र भिड्न आएका योध्दाहरूलाई हरेक दिन बैठकमा होस या सडकमा त्यही ४ जनाको भाषण सुन्न बाध्य पारिनु, नयाँ र युवा पुस्ता तथा जिल्लाबाट आएकाहरूलाई उचित स्थान नदिनु तथा पार्टी राजनितीमा नलागेर अभियानमा रहेकाहरूलाई अबमुल्यन गर्नु आन्दोलन सफल हुन नसक्नुका कमजोरी हो कि भन्ने धेरैको बुझाई छ।

 

 

आन्दोलनको दौरानमा समितिको प्रवक्ता एकातिर, बिज्ञप्ति ३ तिरबाट निस्कन थाल्यो यस्ले गर्दा स्वतः स्फुर्त आएकाहरूमा भ्रम उत्पन्न गरायो र विस्तारै पार्टीको कार्यक्रममा पो आएछु कि जस्तो अनुभूति गर्न थालेर सहभागिता कम देखिन थाल्यो ।

 

 

३ जना सहभागिको कुराकानीः
यो ब्यबस्था परिवर्तनका लागि जनआन्दोलन थियो तर सरकारले जसो जसो भन्छ, उसै उसै स्वाहा भन्दै सरकारले तोकेको स्थानमा रमाउदै हिड्नेले कसरी ब्यबस्था परिवर्तन गर्ला भन्ने प्रश्न उठ्न थाले पछी यस्ले जनमानसमा विश्वास घट्न पुग्यो ।

 

 

समितीमा रहेका र जोडिएकाहरूले पनि कतिपय निर्णयहरू सामाजिक संजालबाट थाहा पाउनु पर्ने परिस्थिती बन्दै जानु तर आन्दोलनको समिक्षा र भावी रणनिति गर्न बोलाईएको बैठकमा समितिका सदस्यहरू बाहेक सामाजिक संजालमा खुल्ला आह्वान गरेर पत्रकार र गुप्तचर प्रहरी पनि बोलाउने कार्य अहिलेसम्म कुनै संघ संस्थाले नगरेको नौलो प्रयासको थालनी पो थियो कि भन्न थालेका छन् राष्ट्रवादीहरू ?हो, आर्थिक पाटोले आन्दोलनमा ठुलो भूमिका खेलेको हुन्छ तर विचार, ब्यबहार र कार्यशैली पैसाले खरिद बिक्री गर्ने बस्तु होइनन् तर भिड जम्मा गर्ने माध्यम बनेको पैसोले पनि बिवादित बनायो आन्दोलनलाई।

 

 

आन्दोलनको दौरानमा गद्दीका लागि राजाको पनि पुरानो पुस्ता र नयाँ पुस्ताको चर्चा चलाईयो तर राजाको नयॉं पुस्ताको चर्चा चलाउने क्रममा आन्दोलनमा पनि अब नयाँ पुस्तालाई अगाडी बढाएर बिद्रोहको जिम्मा नयाँ पुस्तालाई दिनुपर्ने तर्फ सोच किन बनाउन सकिएन ? भन्ने युवाहरूको तर्क अगाडी आएको छ।अब यस्लाई के भन्ने ?

जे जे भए पनि अव युवा पुस्ता जागेको छ
ति युवाले ब्यबस्था परिपर्तन गरि छोड्छन् ।।
कसैको चित्त दुः खाएछु भने माफी चाहान्छु 🙏

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

आदिकविले भाषाका माध्यमबाट विश्वभरका नेपालीलाई भावनात्मक रुपमा एकताबद्ध बनाएः परराष्ट्रमन्त्री खनाल

आदिकविले भाषाका माध्यमबाट विश्वभरका नेपालीलाई भावनात्मक रुपमा एकताबद्ध बनाएः परराष्ट्रमन्त्री खनाल...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणासूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९