 
                        कैलाली। मोहन्याल गाउँपालिका वडा नम्बर १ वसन्तगडाका युवा नेपाली कांग्रेसका वडा सभापति गणेश घर्तीमगरले आफ्नो जन्मदिन विद्यालयमा मनाएका छन ।
घर्तीले आफनो २५ औ जन्मदिनको अवसरमा पालिकाकाे वडा नम्बर १ वसन्तगडामा रहेको सरस्वती माध्यमिक विद्यालयमा रहेका ३६ जना बालबालिकाहरुलाई कापी, पेन ,चकलेट लगायतका समाग्री वितरण गरेर जन्मदिन मनाएका हुन । 
  
  
  
 
 
         
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                































 
                     
                     
                     
                     
                    

























































































































