गाजा युद्दका लागि इजरायल मन्त्रिपरिषले छुटायो थप १५ बिलियन डलर

तेल अहिव । इजरायलले गाजा युद्धका लागि १५ बिलियन डलर थप खर्च गर्ने भएको छ ।इजरायलको मन्त्रिपरिषद्ले संशोधित बजेट पारित गर्दै गाजा युद्धका लागि थप १५ बिलियन डलर खर्च गर्ने भएको हो ।इजरायलको मन्त्रिपरिषद्ले हालै पारित गरेको गाजा युद्धको प्रकाशमा थप खर्चको  १५ बिलियन बिलियन थपेर संशोधित सन २०२४ का लागि बजेट पारित गरेको इजरायली वित्त मन्त्रालयले जनाएको छ ।गाजामा जारी युद्दमा भडकिलो खर्च गर्न नहुने भन्ने केही मन्त्रीहरूको बिरोधका बाबजुद संसोधनसहित १५ बिलियन डलरको बजेट पारित गरेको हो ।

 

 

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मतदान अघि भने, ‘यो युद्ध बजेट हो, जसले हाम्रा रिजर्भेष्टहरू, तिनीहरूका परिवारहरू, स्व–रोजगारी र सरकारी मन्त्रालय र जनताको आवश्यकताको पनि ख्याल राख्छ।’सो बजेट पारित गर्ने क्रममा प्रधानमन्त्री नेतान्याहुले भने, ‘हामीले स्वास्थ्य बजेट पनि बढाउँदैछौं र मानसिक स्वास्थ्यको लागि एक अर्ब शेकेल थप्दैछौं, यो महत्त्वपूर्ण आवश्यकता हो। शिक्षा बजेट, कल्याणकारी बजेट, आन्तरिक सुरक्षा बजेटमा बृद्धि भएको छ तर सबैभन्दा महत्त्वपूर्ण रक्षा बजेट, जुन विजय र हाम्रो भविष्यका लागि आवश्यक छ ।’इजरायली मिडियाका अनुसार युद्द बजेट धेरै भएको भन्दै जनताहरूले असहमति प्रकट गरिरहेका छन् ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९