चीनले पठाउँदैछ इरानलाई पाउडर, बनाइदैँछ थप ८०० ब्लास्टिक मिसाइल

काठमाडौं । इजरायलले आफ्नो परमाणु अखडामा आक्रमण गर्ने खतरालाई मध्यनजर गर्दै इरानले चीनसँग ठूलो सम्झौता गरेको छ ।सो सम्झौता अनुसार इरानले चीनबाट ‘अमोनियम पर्क्लोरेट पाउडर’ आयात गर्दैछ, जुन पाउडर ब्यालेस्टिक मिसाइल बनाउन प्रयोग गरिन्छ।

 

वाल स्ट्रिट जर्नलको रिपोर्ट अनुसार चीनले अर्को महिना इरानमा अमोनियम पर्क्लोरेट पाउडर पठाउने निर्णय गरिसकेको छ । यसपछि इरानी वैज्ञानिक र प्राविधिकहरूले यसबाट ब्यालेस्टिक मिसाइल बनाउने छन्। यो मिसाइल इजरायलमा आक्रमण गर्न र त्यहाँका यहूदीहरूलाई मार्न प्रयोग गरिने उनीहरूको शंका रहेको छ ।

 

रिपोर्ट अनुसार इरानले ८०० ब्यालेस्टिक मिसाइल बनाउने प्रयास गरिरहेको छ । इरानले यो ८०० मिसाइलका लागि चीनबाट अमोनियम पर्क्लोरेट पाउडर माग गरेको छ । यो सम्झौताले इराकको इजरायल–अमेरिकाबीच तनाव बढाउने पक्का देखिएको छ।यति मात्र होइन, हाल इरानसँग तीन हजारभन्दा बढी ब्यालेस्टिक मिसाइल छन् । हालै इरानले एक भिडियो सार्वजनिक गर्दै आफ्नो मिसाइल शक्ति प्रदर्शन गरिसकेको छ ।

 

यो पाउडर सेतो, क्रिस्टलीय र पानीमा घुलनशील छ। यसलाई अक्सिडाइजर पनि भनिन्छ। मिसाइल वा रकेटमा प्रयोग हुने अन्य रसायनहरू दहन नभएसम्म यसले अक्सिजन प्रदान गर्दछ। यो बिना मिसाइललाई जमिनमा विस्फोट गर्न गाह्रो छ। त्यसैले यसलाई निकै महत्वपूर्ण मानिन्छ ।

 

अमेरिकी अखबारले आफ्नो रिपोर्टमा ८०० मिसाइल बनाए पछि इरानले तीमध्ये केही हुथी विद्रोहीलाई पनि दिने योजना बनाएको जनाएको छ । एकातिर हुथी विद्रोहीहरूले इजरायलमा लगातार हमला गरिरहेका छन् भने अर्कोतिर अमेरिकासँग पनि समस्या भइरहेको छ। हुथी हाल इजरायलमा लगातार मिसाइल प्रहार गर्ने एक मात्र संगठन हो। गत बिहीबार पनि हुथी विद्रोहीले तेल अवीभमा मिसाइल आक्रमण गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद...

राहदानी उत्पादन तथा व्यवस्थापनमा आजदेखि नयाँ प्रणालीको सुरुआत

राहदानी उत्पादन तथा व्यवस्थापनमा आजदेखि नयाँ प्रणालीको सुरुआत...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९