संघीय संसदको एक समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालय, सिंहदरवारमा उक्त बैठक बस्नेछ । जसअनुसार विधायन व्यवस्थापन समितिको बैठक बिहान ९ः०० बजे बोलाइएको छ । जुन बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल हुने जनाइएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?