नेपाली कांग्रेसको १४औ महाधिवेशन: बर्दगोरिया गाउपालिका सभापतिमा कृष्ण बिष्ट विजय

बौनियाँ कैलाली/नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशन अन्तर्गत स्थानीय तहको  गाउँपालिका स्तरिय अधिवेशन बाट बर्दगोरिया गाउँपालिकामा मिति २०७८/०७/३० गते सम्पन्न भएको छ । जम्मा १०२ मतदान भएको पालिकाको निर्वाचनमा ४ मत वदर हुँदा ६८ मत प्राप्त गरी कृष्ण बिष्ट सभापतीमा निर्वाचित हुनुभएको छ ।

नेपाली कांग्रेस बर्दगोरिया गाउँ कार्यसमितिको सभापतिमा कृष्ण बिष्ट ६८ मत ल्याएर विजयी भएका छन । मंगलबार भएको गाउँ अधिवेशनबाट कमल बहादुर शाह निकट प्यानलका सभापतिका उम्मेदार महेन्द्र शाहलाई ३९ मतान्तरले पछि पार्दै राठौर निकट प्यानलको तर्फबाट सभापतिका उम्मेदार कृष्ण बिष्ट ६८ प्राप्त गरि विजयी भएको सहायक निर्बाचन अधिकृत चक्र शाहीले जानकारी दिनुभयो ।

 

यसैगरी उपसभापतिमा प्रमोद मल्लले ७२ ,प्यारेलाल चौधरीले ७४ सचिवमा जगत बहादुर शाहीले ७१ र गोविन्द बीसीले ६९ मत यस्तै सहसचिवमा श्याम कुमारी चौधरीले ६८ र ठक्कर बमले ७२ मत सहित बिजयी बनेका छ्न । अन्य सदस्यहरुमा समेत राठौर प्यानलको बर्चस्व देखिएको छ । सदस्यहरुको भने मतगणना जारी रहेको चक्र शाहीले जानकारी दिए । १ सय ४ जना मतदाता रहेको बर्दगोरियामा जम्मा १०२ मत खसेको थियो ।

बिगत २ दशक देखि नेपाली कांग्रेस को चार तारा अङ्कित झन्डा मुनि रहेर निरन्तर जनताको सेवामा रहनुभएका उमेदवार कृष्ण बिष्ट बर्दगोरिया गाउपालिका सभापतिमा निर्वाचित हुनुभएको छ । समाजका हरेक पल हरेक क्षण सुख दुख साटासाट गरेको उहाँ

मत प्राप्त गरी विजय हुनुभएको हो ।

गाउँपालिका मा मात्रै नेपाली काँग्रेसले सरकारको नेतृत्व गरिरहेको अवस्था छ । उहाँले आम नागरिकका गुनासाहरु सुनिरहेको र सदैव साथमा रहिरहने जानकारी दिनुभयो ।
जिल्ला कमिटीको निर्देशन बमोजिमका हरेक खाले आन्दोलन होस या अरु कार्यक्रमहरु, वार्डहरु, पालिकामा बिगतको समयमा विभिन्न कार्यक्रमहरु भएको नै थियो र छ । बिरोध कार्यक्रम होस, जागरण किन नहोस् हरेक खाले गतिविधिहरु सिङो गाउँ पालिकामा नेपाली कांग्रेस बहुमतका साथ निर्वाचनमा सफलता हासिल गराइ कांग्रेस नेतृत्वको सरकार स्थापित गराउन उहाँको भुमिका उदाहरणिय रहेको छ ।

कैलाली जिल्लाका बर्दगोरिया गाउँपालिकाको भुमिका हरेक कुरामा अग्रणि रहँदै आएको छ । आन्दोलनको दौरान होस या माओवादीको १० बर्ष जनयुद्ध पटक पटक चोटपटक सहनुभएका उहाँ संगठन बिस्तार विभिन्न भेलाहरु शुभकामना आदानप्रदान प्रदान कार्यक्रमहरुमा आफ्नो बलबुताले भ्याए सम्म निरन्तर कर्मसिल रहँदै आउनुभएको छ ।
नेपाली काँग्रेस अहिले १४ औं महाधिवेशनको अन्तरगत गाउँ पालिका अधिवेशनमा छ । “एकता र हार्दिकता मेरा आदर्श हुन। हाम्रो पालिका भित्रका वार्ड कार्यसमिती हुन, यात त विभिन्न भातृ तथा शुभेच्छुक सस्थाहरु नेबिसंघ, तरुण दल महिला संघ, शिक्षक संघ लगायतसबैको भुमिका अब्बल रहेको छ ।” सभापति कृष्ण बिष्ट भन्नुहुन्छ “हरेक सफलताहरु एउटा संकल्पले निर्धारण गर्दछ। त्यो संकल्प जस्ले आफ्नो क्षमता र संगठनको साङ्गठनिक अनुभवले र लगावले स्थापित गरेको हुन्छ समेत बताउनु भयो ।”
#१४औँ-महाधिवेशन

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बिजक लिने उपभोक्तालाई उपहारः अर्थ मन्त्रालयले ल्यायो ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि’

बिजक लिने उपभोक्तालाई उपहारः अर्थ मन्त्रालयले ल्यायो ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि’...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता

शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता ...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९