फेसबुकमा सरकार बिरोधि लेखेको भन्दै मुद्दा/देश टुक्रा बनाउछु भन्ने सिके रावत/हजारको हत्यारा म हु भन्ने प्रचण्ड प्रधानमन्त्री हुने

भारत/मुम्बईमा अस्थाई रुपमा बस्दै आएका हाम्रो नेपाल हामी नेपाली कैलालीका संयोजक हिमाल साउँदले केहि मनमा लागेका कुरा फेस्बुकमा लेखेकै आधारमा ज्वाला संग्रौला दिदी को बारेमा केही कुरा गलत हुन सक्छ कानुन अनुसार कारबाही हुन्छ ।

 

आज उहालाइ फेसबुकमा लेखिएको भरमा सरकार बिरोधि लेखेको भन्दै मुद्दा हाल्दै थुनुवा गरियो छ । यो देश गणतन्त्र कसरी भयो मन नपरेको कुरा लेख्न पनि नपाइने हामिले जिताएर पठाका नेता हरुले आफ्नो काम जिम्मेवारी पुर्बक गरि दिएको भए के रहर थियो र ज्वाला  दिदिलाइ मृत्यु सङ्ग लड्न उहाका कार्यहरु स्मरणीय छन हो कतै गल्ती भएको होला त्यस्को कानुन हुन्छ कानुनी बमोजिम जान सकिन्छ ।

 

तर कानुन कै अगाडि उनलाइ कुट्ने अझ उनकै गल्ती भनेर थुनुवा गर्ने कुटपिट गर्ने बाहिर घुम्न पाउने साच्चै देश मा यहि होत कानुन प्रहरीलाई पनि के भन्नू ठुला बडा हरुका जुत्ता पोलिस गरेर बसेका छन आज तर यो कुरा सबैमा लागू हुदैन । यदि हिजो चुनावमा गरेका बाचा हरु पूरा गरेको भय प्रदेश बाट आएर सरकार विरुद्ध बोल्न जरुरत पर्थ्यो ज्वाला जि लाइ र नेपाल आए पछि उनले न चोरी गरिन न हत्या तर पनि कसैलाइ भेट्न न पाउने गरि थुन्ने यो कस्तो सजाय हो देशका टुक्रा बनाउछु भन्ने सिके रावत लाई बोलाएर फुल माला हालेर सरकारमा आउन आग्रह गर्ने ।

१७ हजार को हत्यारा म हु भन्ने प्रचण्ड प्रधानमन्त्री हुने तर समाज सेवा गर्दै गर्दा सरकार लाई खबरदारी गर्दा चाइ जेल जानू पर्ने यहि हो लोकतान्त्रिक गणतन्त्र देश को संविधान जलाउने राजेन्द्र महत्त्व उपप्रधानमन्त्री हुने अनि ज्वाला जिले लेख्दै मा देश को कानुन बिपरित हुने यहि हो जनता शासन हो ज्वाला जिले गलत गरिन भने छलफल गर्नु पर्ने  तर जेल नै हाली दिने यो कस्तो नियम ठुला बडाले बलात्कार हत्या हिंसा गर्दा फुलमाला हालेर सिंहदरबारमा स्वागत गरिने तर आम नागरिक ले बोल्न पनि न पाउने हिजो ज्ञानेन्द्र साहि हेमराज थापा लाई पनि कुटपिट गर्यौ हुन सक्छ उनले गलत गर्दै होलान तिमी हरुले आफ्नो भनेको कर्तब्य निभाको भए उनीहरूलाई सडकमा आउन किन जरुरत पर्थ्यो किन आज हजारौं ले इनलाइ समर्थन गर्थ्यो  आफ्नो गल्ती न देख्ने अरुका लेख सम्म गलत हुने यहि हो कानुन हिम्मत छ ।

भने एनसेलका मालिक लाई जेल हालेर देखाउ यति सिमेन्ट का मालिक लाई जेल हालेर देखाउ मदन भण्डारी का हत्यारा लाई सार्बजनिक गरेर देखाउ राजा को हत्या कान्ड गर्ने लाई जेल हालेर देखाउ छ हिम्मत एक नारी जस्ले प्रदेश हुदा पनि सयौ को आँसु पुछी स्वदेश आउदा हजारौं को आँसु पुछी उस्लाइ भने कसैलाई न भेट्ने गरि नजर बन्द गर्ने थुक्क नालायक सरकार ज्वाला जिलाइ तुरुन्त रिया गर हनुमान पनि एक्लै गएर लङ्का जलाको याद रहोस ।

नोट : म कसैको भक्त  होइन बिचार र न्याय को लागि बोल्ने गर्छु  र यदि साच्चै सरकार मा हिम्मत र दम छ भने आफना बाचा पूरा गरोस भन्ने चाहना हो नत्र भोलि हजारौं ज्वाला होइन अग्नि का ज्वाला न जल्लान भन्न सकिन्न जय नेपाल जय स्वभिमान……..

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बिजक लिने उपभोक्तालाई उपहारः अर्थ मन्त्रालयले ल्यायो ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि’

बिजक लिने उपभोक्तालाई उपहारः अर्थ मन्त्रालयले ल्यायो ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि’...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता

शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता ...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९