शुक्रबार, कार्तिक २३, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

सरकार निर्णय भोलि बिहीबार सार्वजनिक विदा दिने

काठमाडौं । सरकारले भोलि बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । बिहीबार परेको ग्याल्पो ल्होसारको अवसरमा सार्वजनिक विदा दिन लागिएको हो ।गत फागुन १६ गते बसेको मन्त्रिपरिषदको निर्णयले विदा दिने निर्णय गरेको थियो ।

 

‘ग्याल्पो ल्होसारको उपलक्ष्यमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ–संस्थाहरुमा सार्वजनिक विदा दिने निर्णय भएको गृहमन्त्रालयले जानकारी दिएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation