भारतको कर्नाटक राज्यमा बसबाट हामफालेर एक जना नेपालीको मृत्यु/झुटो समाचारको पछि नलाग्न ट्राभल्स समितिको यात्रुहरुलाई आग्रह

कैलाली बौनियाँ/भारतको कर्नाटक राज्यमा शुक्रवार बसबाट हामफालेर १ जना नेपालीको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ ।हेनुहोस् यो भिडियो सहित

 

नेपालको कैलाली जिल्ला जानकी गाउँपालिका वडा नं १ दुर्गौलीका ४५ वर्षका पशुपति आचार्य रोजगारीको शिलशिलामा भारतको बेङ्गलोर जाँदै गर्दा भारतको कर्नाटकमा मृत्यु भएको हो।

बसको लास्ट भ्यालबाट हामफाल्दा आचार्यको मृत्यु भएको हो । साउन महिनाको १५ गते शुक्रबार नेपालको धनगढी देखि भारततर्फ नेपाली यात्रुहरु लैजाँदै गरेको यात्रु बाहक बस साउन महिनाको १७ गते आईतबार बिहान पख घटना भएको हो। भारतीय बस प्ब छज्ञ ब्ऋ ज्ञद्धटट नम्बरको बसमा सवार ४५ वर्षीया आचार्यले बसको लास्ट सिटकोबाट झ्यालबाट हामफालेका हुन् ।

हेनुहोस् यो भिडियो सहित

 

नेपालको धनगढीबाट सञ्चालित न्यु श्री पशुपतीनाथ टूर एण्ड ट्राभल्स प्रा.लि हो सबै नेपाली यात्रुहरुको रोजाईमा पर्दै आएको ट्राभल्स रहेको धेरै यात्रुहरूको भनाई पनि रहेको छ।

हेनुहोस् यो भिडियो सहित

रोजगारीका लागि पशुपती आचार्य बेङ्लोरको लागि जाँदै गरेको अवस्थामा यात्रुबाहक बसमाबाट एक्कासी बिहान ५ बजेतिर कर्नाटक राज्य्को चित्रदुर्गा भन्दा केही अगाडी बसको लास्ट सिटको झ्यालबाट हामफालेर घाइते भएको खबर आउदा न्यु श्री पशुपतीनाथ टूर एण्ड ट्राभल्स प्रा.लि बेङ्लोर बस्ने बसका कर्मचारीहरु घट्ना स्तलमा पुगेको यात्रुहरुले अनमोल अनलाईन टेलिभिजन टिमलाई जानकारी दिएका हुन्।

न्यु श्री पशुपतीनाथ टूर एण्ड ट्राभल्स प्रा.लिका कर्मचारीले हामीलाई बताए अनुसार घट्ना बारे जानकारी बुझदा बसमा यात्रा गरिरहेका ४५ जना यात्रुहरुले दिएको जानकारी अनुसार दुई दिन सम्म यात्रु पशुपती आचार्य राम्रो भएको र दोस्रो दिन साझबाट बरबराउदै झयालबाट हाम्फाल्ने कोसिस गरेको बताए नजिक बसेका यात्रुहरुले सम्झाउदा म पागल भएको छैन आचार्यले थिए हामी बसको थकान भए पछि हामी सबै सुतेका थियौ एकासी हाम्फाले भने जानकारी खबर आयो मन झसंग भयो लम्कीचुहा नगरपालिका गुलौराका स्थानिय सो बसका यात्रु चन्द्र पौडेल बताए हुन् ।

बैतडीका जनक चन्दले भने बिहान पख भयको थियो यात्रुहरू सुतिरहेको अबस्थामा एकासी खस्यो भन्ने हल्ला आउँदा गाडी रोकि उक्त ठाउँ बाट एम्बुलेन्स बोलार अस्पताल लिएको जानकारी दिनु भएको थियो।

न्यु श्री पशुपतीनाथ टूर एण्ड ट्राभल्स प्रा.लिका कर्मचारीले बताए हामीलाई दिएको जानकारी अनुसार सो अस्पतालमा उपचार सम्भव नभएपछि अर्को अस्पतालमा लैजान अस्पतालका कर्मचारीहरुले अर्को अस्पतालमा लैजान सुझाव दिएका थिए । अस्पतालका कर्मचारीको सुझाबअनुसार नै अर्को अस्पतालमा लिएर भर्ना गर्ने क्रममा डाक्टरले चेक जाँच गर्दा गर्दै मृत्यु भएको जानकारी दिनु भयो।उहाँको मृत्यु भई सके पछि नेपालमा भएको उहांका आफन्तहरुलाई जानकारी दिएका थियौ । कानुनी प्रोसेसमा गई हेद्रा हत्या नभइ आत्मा हत्या भएको जानकारी मिले पछि उक्त घटना बारे आफन्त लाई जानकारी गराउदा आफन्तले भने अनुसार लास नेपाल पठाउने व्यवस्था गरिएको न्यु श्री पशुपतीनाथ टूर एण्ड ट्राभल्स प्रा.लिका सञ्चालक दीपक विष्टले अनमोल अनलाईन टेलिभिजन लाई जानकारी दिनु भएको हो ।एम्बुलेन्स बेङ्लोर देखि नेपाल हिडेको केही समय मै केही मिडियाहरु मार्फत सत्य तत्ते नबुझी ट्राबल्सलाई बदनाम गर्ने काम भएको सञ्चालक विष्टले बताएका हुन्। विष्टले सम्पूर्ण मिडिया कर्मीलाई सत्य तत्ते जानकारी लिएर मात्र लेख्न बोल्न अनुरोध गर्नु भएको छ । उक्त घटना बारे छानबिन गर्न संचालक समितिबाट सहयोग हुने सञ्चालक विष्टले भनाई भनाई रहेको छ । न्यु श्री पशुपतीनाथ टूर एण्ड ट्राभल्स प्रा।लिका सञ्चालक विष्टले सम्पूर्ण यात्रु महानुभावहरुलाई भ्रममा नपर्नु हुन् सञ्चालक विष्टले सम्पूर्ण लाई अनुरोध समेत गर्नु भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बुवाको सम्झनामा धार्मिक तथा सामाजिक उदाहरण: रानीकुण्डाको क्रियापुल्ती धारामा वर–पिपल रोपेर विजय शाहद्वारा पुण्य कार्य

कैलाली। मानिसको जीवन समाप्त भए पनि उसको सत्कर्म र सम्झनाहरू समाजमा जीवित रहिरहन्छन् भन्ने सन्देशलाई आत्मसात् गर्दै कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–३ रानीकुण्डाका स्थानीय विजय शाहले आफ्ना स्वर्गीय बुवा डबले शाहको पवित्र सम्झनामा धार्मिक तथा सामाजिक महत्व बोकेको वर र पिपलको बिरुवा रोपेका छन्। पारिगडास्थित क्रियापुल्ती...

कोटा प्रणालीअनुसार किसानलाई मल बिक्री–वितरण

कञ्चनपुर,  धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री कम्पनी लिमिटेड महेन्द्रनगर शाखामा मौज्दात रहेको रासायनिक मल वितरणको प्रक्रिया अगाडि बढाइएको छ । शाखाले मौज्दात मलको पुनः कोटा निर्धारण गरी सहकारी संस्थामार्फत किसानलाई उपलब्ध गराउने तयारी गरेको छ ।     हाल शाखाको गोदाममा एक हजार मेट्रिक...

त्रियुगाको स्प्रिङ मिनरल उद्योगमा प्रशासनले गर्यो सिल

उदयपुर/गाईघाट,  उदयपुरको त्रियुगा नगरपालिका–३ मोतिगडामा रहेको स्प्रिङ मिनरल उद्योगमा प्रशासनले सिल गरेको छ ।मङ्गलबार खाद्य तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय उदयपुर गाईघाटसहित जिल्ला प्रशासन कार्यालयको टोलीले अनुगमन गर्ने क्रममा उक्त उद्योगमा मापदण्डविपरीत पानी फिल्टरिङ गरेर उपभोक्ताको स्वास्थ्य असरपार्ने कार्य भएको भेटिएकाले सिल गरिएको प्रशासनले...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

बुवाको सम्झनामा धार्मिक तथा सामाजिक उदाहरण: रानीकुण्डाको क्रियापुल्ती धारामा वर–पिपल रोपेर विजय शाहद्वारा पुण्य कार्य

कैलाली। मानिसको जीवन समाप्त भए पनि उसको सत्कर्म र सम्झनाहरू समाजमा जीवित रहिरहन्छन् भन्ने सन्देशलाई आत्मसात् गर्दै कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–३ रानीकुण्डाका स्थानीय विजय शाहले आफ्ना स्वर्गीय बुवा डबले शाहको पवित्र सम्झनामा धार्मिक तथा सामाजिक महत्व बोकेको वर र पिपलको बिरुवा रोपेका छन्। पारिगडास्थित क्रियापुल्ती...

कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ आयोजना हुँदै, प्रथमलाइ १ लाख पुरस्कार

घोडाघोडी । कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ प्रतियोगिता आयोजना हुने भएको छ । रोयल डान्स स्टुडियोको आयोजनामा हुने उक्त प्रतियोगिताबारे घोडाघोडी नगरपालिका–सुखडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   सञ्चालक पर्लभ बुढाथोकीका अनुसार २५ वर्षमुनिका युवायुवतीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । कैलालीका धनगढी, अत्तरिया, सुखड, लम्की,...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

लहान नगर अस्पताल निर्माण अन्तिम चरणमा

सिरहा,  यहाँको लहान नगरपालिका–१० मा निर्माणाधीन लहान नगर अस्पतालको भवन निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । स्थानीय नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ तीव्रगतिमा अघि बढाइएको उक्त अस्पतालको भौतिक पूर्वाधार निर्माण करिब ८० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ ।       नगरपालिका र...

क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

काठमाडौँ,  नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा कीर्तिमान कायम गरेका छन् । एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने अष्ट्रेलियन खेलाडी मिचेल स्टार्कको नाममा रहेको कीर्तिमानलाई तोड्दै लामिछानेले नयाँ कीर्तिमान कायम गरेका हुन् ।       कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज जारी आइसिसी...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९