माके (क्रान्तिकारी)मा दजनौं नेता–कार्यकर्ताहरु प्रवेश/ महासचिव लोकेशद्धारा बधाई तथा स्वागत राष्ट्रघाती एमसीसी खारेजीको माग

बाँके । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र (क्रान्तिकारी) मा पछिल्लो समय देशका विभिन्न स्थानहरुबाट पुराना नेता, कार्यकर्ताहरुको प्रवेश गर्ने बाक्लो लहर बढेको छ । आज बाँकेको नेपालगञ्जमा आयोजित एक कार्यक्रमबिच लामो समयदेखि माओवादी आन्दोलनमा सक्रिय नेतृत्व गर्दैआएका नेता–कार्यकर्ताहरुको ठूलो समूह माओवादी केन्द्र (क्रान्तिकारी) मा प्रवेश गरेका हुन् ।

नेकपा माओवादी केन्द्र (क्रान्तिकारी) केन्द्रीय समितिको आयोजनामा होटेल पीस प्लाजामा आयोजित भव्य कार्यक्रमबिच पार्टीका महासचिव लोकराज जैसी (लोकेश) ले विभिन्न पार्टी परित्याग गरेर आफ्नो पार्टीको कार्यदिशा, विधिन र अनुशासनमा रहने गरी प्रवेश गराएका हुन ।

महासचिव लोकेशले माओवादी केन्द्र (क्रान्तिकारी) मा प्रवेश गर्ने नेता–कार्यकर्ताहरुलाई बधाई तथा स्वागत गरेका थिए । महासचिव लोकेशले आफ्नो पार्टी देश र जनताप्रति सधैंव प्रतिवद्ध रहने विश्वास जनाउँदै वर्तमान संसदीय दलालहरुले ल्याउँन खोजेको राष्ट्रघाती एमसीसी खारेजीका लागि देशव्यापी संघर्ष बढाउँनुपर्नेमा जोड दिएका थिए ।

महासचिव लोकेशले राष्टियता कमजोर भएको बेला आम नागरिकहरु देश रक्षार्थ जुट्नुपर्ने समय आएको बताए । उनले राष्टियता, जनतन्त्र र जनजिविकाका समस्यमा राज्यले ध्यान नदिएको भन्दै त्यसको पक्षमा संगठित आन्दोलनमा उत्रिनुको विकल्प नहुनेमा जोड दिएका थिए । उनले आफ्नो पार्टी सम्पूर्ण देशभक्त, राष्टवादी, प्रगतिशिल शक्ति, समूहसँग संयुक्त संघर्षका लागि सधैं खुला रहेको समेत प्रष्ट पारेका थिए ।

उनले आफ्नो पार्टीको राष्टियताको रक्षार्थ, नागरिक अधिकारको पक्षमा भैरहेका सम्पूर्ण आन्दोलन, संघर्षहरुमा एक्यवद्धता र समर्थन रहेको भन्दै एमसीसी खारेजीका लागि सबै दलहरु, नागरिक समाज र बौद्धिक समूदायलाई एक भएर संघर्षमा उत्रिन आह्वान समेत गरेका थिए ।

माओवादी केन्द्र (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष खगेन्द्र चौलागाईले सञ्चालन गरेको ‘छलफ, पार्टी प्रवेश तथा संगठन विस्तार’ कार्यक्रममा बाँके, बर्दिया, दाङ, सुर्खेतका गरी पचास जनाभन्दा बढीको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रमबिच लामो समय प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा रहेर काम गरेका दर्जनौ नेता–कार्यकर्ताहरुले माओवादी केन्द्र (क्रान्तिकारी) नै अहिले जनताको आशा र क्रान्तिको निरन्तरतामा अघि बढ्ने विश्वास रहेको बताएका थिए । उक्त कार्यक्रमबिच माओवादी केन्द्र (क्रान्तिकारी) मा प्रवेश गर्नेमा अधिकाशं नेताहरु प्रचण्ड नेतृत्वको माओवादी केन्द्रका पूर्व नेताहरु रहेका छन् ।

प्रवेश गर्नेमा माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य सालिकराम पाठक, माके प्रदेश सदस्य तथा मुश्लिम मुक्ति मोर्चाको केन्द्रीय दस्य निजाम इद्रीसा, माकेको बाँके जिल्ला सदस्य कासीराम तमौली, जयसपुर कमिटी सदस्य तथा मधेशी मोर्चाको जिल्ला सदस्य गुलामचन्द्र पाण्डे, पार्टीको नेपालगञ्ज नगरसमिति सदस्य सन्तोष मिश्र, इन्द्रपुर गाउँकमिटी सदस्य गौतम नाग, मजदुर नेता ममाल ढपाली, युवा नेताहरु घनश्याम तमोली, अवानेश पाठक, गौतम नाग लगाएत करिब तीन दर्जन बढी रहेका छन् ।

पार्टीमा प्रवेश गर्ने नेताहरुलाई बधाई ज्ञापन गर्दै महासचिव लोकेशले पार्टीको औपचारिक बैठक बसेर सबैलाई उचित सांगठनिक जिम्मेवारी दिने विषयमा निर्णय गरिने बताएका थिए । महासचिव लोकेशले सबै नेताहरुलाई संगठन विस्तारमा जुट्न निर्देशन समेत दिएका छन् । प्रवेश गर्नेमा अधिकाशं माओवादी केन्द्रका पूर्व नेताहरु रहेका छन्, उनीहरु पछिल्लो समयमा विभिन्न पार्टी, समूहमा आवद्ध रहेका थिए ।

उक्त कार्यक्रममा माओवादी केन्द्र (क्रान्तिकारी) का स्थायी समिति सदस्य तथा अनेमसंघ (क्रान्तिकारी) का संयोजक दुर्गा खत्री, स्थायी समिति सदस्य तथा अखिल नेपाल युवा संघ (क्रान्तिकारी) संयोजक सूर्य के.सी (सुमन), पार्टीका केन्द्रीय सदस्य तथा पार्टी निकटको पत्रकार संगठन जनप्रेस सेन्टर नेपालका वरिष्ठ उपाध्याक्ष दिनेश कमार श्रीवास्तव, पार्टी केन्द्रीय समदस्य तथा अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष खगेन्द्र चौलागाई, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य पूर्ण विक्रम शाह लगाएतका नेताहरुको समेत सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागितहरुले राष्ट्रघाती एमसीसी खारेजीको माग सहित विभिन्न नारा समेत लगाएका थिए । सहभागिहरुले फागुनमा जनयुद्ध दिवस भव्य रुपमा मनाउने विषयमा समेत छलफल गरेका थिए । त्यस्तै पार्टि र संगठनहरुको भेला, सम्मेलनमा जोड दिने विषयमा समेत छलफल गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

श्रष्टा सुवेदीलाई ‘चुडामणि साहित्य पुरस्कार’

झापा,  लेखनाथ पुस्तकालयले नेपाली भाषा र साहित्यमा झर्रो शैलीको प्रयोगमा योगदान पुर्याए वापत साहित्यकार जीवनाथ सुवेदीलाई यस वर्षको ‘चुडामणि रेग्मी भाषा साहित्य पुरस्कार’ प्रदान गर्ने भएको छ ।भाषाविद् चुडामणि रेग्मीको सम्मानमा स्थापना भएको उक्त पुरस्कार राशि नगद रु २५ हजार पुस्तकालयका अध्यक्ष नवराज घिमिरेले...

अनौपचारिक क्षेत्रका श्रमिकको सास्तीः ज्यालामा असमानता कायमै

कञ्चनपुर, कञ्चनपुरका अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक अझै पनि जोखिमपूर्ण अवस्थामा काम गर्न बाध्य छन् । इँट्टा उद्योग, निर्माण क्षेत्र, कृषि तथा घरेलु काममा संलग्न श्रमिकले सुरक्षा सामग्री बिना नै खतरायुक्त कार्यमा संलग्न रहँदै आएका छन् । त्यसमा पनि महिला र पुरुषबीच ज्यालामा गहिरो विभेद...

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

काठमाडौँ,  कालीगण्डकी जलाशयुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्यनयका क्रममा ६४० मेगावाट क्षमता कायम गर्दा उपयुक्त हुनेगरी निर्धारण गरिएको हो ।     हाल आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयारी भइरहेको छ ।...

अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

काठमाडौं,  बारूदी सुरुङ तथा युद्धका विस्फोटक अवशेषबाट उत्पन्न जोखिमप्रति चेतना अभिवृद्धि गर्नुका साथै प्रभावित देशहरूमा राष्ट्रियस्तरमा सुरुङ निवारण क्षमताको विकास गर्न दिगो अन्तरराष्ट्रिय सहयोग आह्वान गर्दै आज विश्वका विभिन्न मुलुकमा अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदैछ ।       सन् २००५ डिसेम्बर ८ मा...

सिँचाइ सुविधा उपलब्ध नहुँदा कञ्चनपुरमा चैते धानबाली घट्यो

दोधारा चाँदनी (कञ्चनपुर),  चैते धानको खेती गर्ने किसानको सङ्ख्या घटेको छ । कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार चैते धान लगाउने कृषकको सङ्ख्या हरेक वर्ष घट्दै गएको छ । केही वर्षअघि सम्म जिल्लामा ४०० हेक्टरमा चैते धान खेती हुने...

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

पाल्हीनन्दन,  यहाँको महेशपुर भन्सार कार्यालयले छ महिनासम्म लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेन । चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म रु १२ करोड ३० लाख ७४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु १० करोड ६४ लाख ४३३ अर्थात् ८६ प्रतिशत मात्र राजस्व असुली...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

कर्णाली प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य

कर्णाली,  कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ अधिवेशन अन्त्य भएको छ । कर्णाली प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यज्ञराज जोशीले आइतबार राति १२ः०० बजेबाट अधिवेशन अन्त्य गर्नुभएको जानकारी सभामुख नन्दा गुरुङले दिनुभयो । सभामुख गुरुङले सातौँ अधिवेशनमा सम्पादन गरेका प्रमुख कार्यहरु मध्ये कर्णाली प्रज्ञा प्रतिष्ठान स्थापना...

शिवशक्ति ग्रामीण विद्युत सहकारीको अध्यक्षमा दल बहादुर तिरुवा चयन

कैलाली — कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–३ रानीकुण्डा, खैरेनीस्थित शिवशक्ति ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडको नयाँ कार्यसमिति निर्विरोध रूपमा चयन गरिएको छ। संस्थाको अध्यक्षमा दल बहादुर तिरुवा चयन भएका छन्।   उपाध्यक्षमा शिवचरण डंगौरा थारु, सचिवमा गोविन्द बहादुर बुडाक्षेत्री र कोषाध्यक्षमा अमृता देवी खत्री चयन भएका छन्।   सदस्यहरूमा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

तीन विश्वविद्यालयबीच प्राज्ञिक सहकार्यको समझदारी

दोधारा चाँदनी (कञ्चनपुर),  तीन विश्वविद्यालयबीच प्राज्ञिक सहकार्य गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ ।महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयमा त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयबीच अध्ययन अनुसन्धान र प्राज्ञिक सहकार्यका लागि बुधबार त्रिपक्षीय समझदारी भएको विश्वविद्यालयका सूचना अधिकारी नवीनबहादुर बमले जानकारी दिनुभयो ।       उहाँका अनुसार विश्वविद्यालय अनुदान आयोगका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी, बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ । आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन गरेको हो । उक्त केन्द्रबाट जिल्ला सदरमुकाम बेनीको पश्चिमी क्षेत्रमा पर्ने मङ्गलाघाट–२ को बगरफाँट र ६ को डम्मराका बासिन्दा लाभान्वित...

गोलबजार मेयर गोल्डकप: उद्घाटन खेलमा इटहरी विजयी

सिरहा,  सिरहाको गोलबजार नगरपालिकामा सोमबारदेखि सुरु भएको नवौँ संस्करणको ‘गोलबजार मेयर गोल्डकप’ फुटबल प्रतियोगिताको उद्घाटन खेलमा राष्ट्रिय जागृति क्लब, इटहरी विजयी भएको छ । गोलबजार नगरपालिका-२ गुरुधामस्थित खेलग्राममा भएको प्रतिस्पर्धात्मक उद्घाटन खेलमा हेटौँडा फुटबल एकेडेमीलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै इटहरीले सुखद...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९