बुधबार, बैशाख १७, २०८२

Baigyanik Media

Advertisment

SKIP THIS

बौनियाँ बजार व्यवस्थापन समिति द्वारा पार्टी प्रमुखहरुलाई सम्मान(कुन दलका नेताले के बोले हेर्नु होस् यो पूरा  भिडियो सहित

बौनियाँ-कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको बौनियाँ बजार व्यवस्थापन समितिको आयोजनमा विभिन्न पार्टी प्रमुखहरुलाई सम्मान गरिएको छ ।

 

बौनियाँ बजार व्यवस्थापन समितिका अध्यक्ष अमर बहादुर बमको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका अध्यक्ष बलिराम डगौरा थारु

​​​​​ रहनु भएको थियो । अतिथिहरुमा बर्दगोरिया गाउँपालिका वडा नं १ का वडाअध्यक्ष जयरूप खतिवडा,वडा नं २ का वडाअध्यक्ष भिखू चौधरी

,वडा नं ३ का वडाअध्यक्ष करने सुनार, वडा नं ४ का वडाअध्यक्ष पुरन सिंह वीसी,नेकपा एमालेका बर्दगोरिया गाउँपालिका पार्टी अध्यक्ष मधुकर सिजापती, नेपाली कांग्रेसका बर्दगोरिया गाउँपालिका पार्टी सभापति कृष्ण बिष्ट,नेकपा माओबादीका बर्दगोरिया गाउँपालिका पार्टी अध्यक्ष राम बहादुर साउँद, नेकपा एकीकृत समाजवादी बर्दगोरिया गाउँपालिका पार्टी अध्यक्ष लक्षीराम अधिकारी,

राष्ट्रीय जनमोर्चा पार्टीकी बर्दगोरिया गाउँपालिका पार्टी अध्यक्ष रूपाआले मगर,नागरीक उन्मुक्ति पार्टी बर्दगोरिया गाउँपालिका पार्टी अध्यक्ष जन्मजय सञ्जयल,जनता समाजबादी बर्दगोरिया गाउँपालिका पार्टी अध्यक्ष दल बहादुर बुचामगर,राष्ट्रिय प्रजातन्त्र बर्दगोरिया गाउँपालिका पार्टी अध्यक्ष मिन बहादुर बोहरा, नेकपा विप्लबकी बर्दगोरिया गाउँपालिका पार्टी अध्यक्ष बिपना मल्ल,बौनियाँ बजार व्यवस्थापन समितिका सस्थापक अध्यक्ष नैनसिंह वुढा ,नेपाल रेडक्रस सोसाईटी दाेदोधरा उपशाखा लक्ष्मीराज जोशी, बौनिया जेसिज वर्ष २२ अध्यक्ष कृष्ण ओझा र बौनिया खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष भोजराज भट्ट लगायतका अतिथिहरुले शुभकामना मन्तबय राखेका थिए कार्यक्रममा स्वागत मन्तब्य वरिष्ट उपाध्यक्ष देवराज सिंह स्वारले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन महासचिव धिरज शाहीले गर्नु भएको हो। 

को-को अतिथिहरु के भने पुरा भिडियो ।।

युवा नेता बृजेश रावल

युवा समाजसेवी ज्ञानु बम

युवा व्यापारी

व्यापारी


 

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation