बर्दगोरियाका प्रत्येक वडाका जनता कांग्रेसमय बन्दै:घरदैलो अभियान पनि तिव्र

बौनियाँ,यहि बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनका लागि कैलालीको बर्दगोरिया गाउँपालिकामा नेपाली कांग्रेसले घरदैलो अभियानलाई तिव्रता पारेको छ । शनिवार नेपाली कांग्रेसले वडा नम्बर १ देखी ६ वडामा घरदैलो अभियान गरेको छ । वडा नम्बर १ का वडा अध्यक्षका उम्मेदवार बृजेश रावल सहित वडा सदस्यहरुमा लाेक बहादुर बडुवाल, लाल मणी जोशी ,महिला सदस्यमा किसन चाैधरी थारु र दलित महिला सदस्य रुपा सुनारले संयुक्त घरदैलो अभियान गरि रूख चिन्हमा मतदान गर्न आव्हान गरेका हुन 

। 

यसै गरि वडा नम्बर २ मा  वडा अध्यक्षका उम्मेदवार गोबिन्द बम सहित वडा सदस्य धानु डगौरा थारु ,सन्तलाल थारु ,महिला सदस्यमा निर्मला कुमारी कठरिया र दलित महिला सदस्य सुष्मा सुनारले संयुक्त घर दैलो अभियान गरेका हुन ।

यसै गरि वडा नम्बर ३ मा  वडा अध्यक्षका उम्मेदवार शिखर बिक सहित वडा सदस्य गोबिन्द बुढा क्षेत्री , लोकेन्द्र न्याैपाने , महिला सदस्यमा बबिता विष्ट र दलित महिला सदस्य आशा बिकले संयुक्त घर दैलो अभियान गरेका हुन ।

यसै गरि वडा नम्बर ४ मा वडा अध्यक्षका उम्मेदवार जगत शाही सहित वडा सदस्य देवानन्द जोशी , अशोक चाैधरी, महिला सदस्यमा पार्बती साउँद र दलित महिला सदस्य तुल्सा कामीले संयुक्त घर दैलो अभियान गरेका हुन ।

यसै गरि वडा नम्बर ५ मा वडा अध्यक्षका उम्मेदवार हरिराम डगौरा सहित वडा सदस्य शंकर वि के , नैन बहादुर डगौरा थारु, महिला सदस्य सोनिया देवी डगौरा र दलित महिला सदस्य किथी कमेनीले संयुक्त घर दैलो अभियान गरेका हुन ।

यसै गरि वडा नम्बर ६ मा वडा अध्यक्षका उम्मेदवार प्यारेलाल डगौरा सहित वडा सदस्य बुद्धी सिंह डगौरा थारु, शिव ड चौधरी, महिला सदस्य राधिका बोहरा र दलित महिला सदस्य देबा  बिकले संयुक्त घर दैलो अभियान गरेका हुन ।

 

 

 

 

घर दैलो अभियानमा गठबंधनबाट अध्यक्ष पदका उम्मेदवार शेर बहादुर कठरिया (अमरले) र उपाध्यक्ष पदका उम्मेदवार गणेश राज गिरी ( लालदिपले) आफुले जिते पालिकालाई नमुना पालिका बनाउने बताए । बर्दगोरिया गाउँपालिकाको आवश्यक्ता कृषि उत्पादन , शिक्षा , स्वास्थ्य र विकास निर्माणमा हाम्रो प्रतिबद्धता बर्दगोरिया गाउँपालिका गठबन्धनका उम्मेदवार अध्यक्ष पदका उम्मेदवार शेर बहादुर कठरिया ( अमर ) उपाध्यक्ष पदका उम्मेदवार गणेश राज गिरी ( लालदिप ) संविधानको रक्षा , संघियता , समानुपातिक समावेशिताको सफल कार्यन्वयन र लोकतान्त्रीक गणतन्त्र को संस्थागत विकाशको लागी यहि बैशाख ३० गतेको स्थानिय तहको निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई अमुल्य मतदान गरी अत्याधिक बहुमतले विजयी गराउन मतदाता संग अपिल गर्दै कठरियाले र गिरीले आफुले जिते खानेपानी देखि युवा स्वरोजगार सम्मलाई फाईदा पुग्ने बताए । अब्यवस्थित बस्तिको बैज्ञानिक व्यावस्थापन गर्ने । सुकुम्बासी तथा अव्यबस्थित बस्तीलाई लालपुर्जा • स्वच्छ र सफा बातावरण मैत्री गाउँपालिका • कृषि र उत्पादनमा विषेश अनुदान • प्राविधिक शिक्षा र बहुमुखि क्याम्पसका लागी विषेश जोड • बजार ब्याबस्थापन ढलनिकास र सहरीकरण  • आम जनताको स्वास्थ्य विमा र निःशुल्क उपचार • बर्दगोरीया गाउँपालिकामा स्वच्छ खानेपानीको सुनिश्चितता खेल मैदानको निर्माण र खेलाडी उत्पादनमा जोड • भ्रष्टचार मुक्त वडा र गाउँकार्यपालिका बनाउने । • पर्यटकिय क्षेत्र बर्दगोरीया , पिरुवा र पुरैनातालको प्रबर्दन • पालिका भित्रका सम्पुर्ण सामुदायिक बिद्यालयलाई गुणस्तरिय बनाईने । गठबन्धन राजनितिक निकास पछिको बिकास भएकाे गठबन्धनका उम्मेदवार अध्यक्ष पदका उम्मेदवार शेर बहादुर कठरिया ( अमर ) र उपाध्यक्ष पदका उम्मेदवार गणेश राज गिरी ( लालदिपले बताउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९