Baigyanik Media

Advertisment

SKIP THIS

कम्युनिष्ट सरकारले जनआकांक्षा र हितमा काम गर्न नसकिएको नेपाली कांग्रेस नेता कमल वहादुर शाहको भनाई

बौनियाँ/जिल्लाको वर्दगोरीया गाउँपालिका नेपाली कांग्रेस वर्दगोरिया द्वारा आज ३ गते आयोजित कोणसभा मुडा वजारमा सम्पन्न भएको छ।

कार्यक्रमममा बौनिया बजारमा रहेको पार्टि कार्यलयवाट सरकार विरुद्ध मोटरसाइकिल (याली सहित मुडा वजारमा कोणसभा भई कार्यक्रम् सम्पन्न भएको हो।वर्दगोरीया गाउँपालिका नेपाली कांग्रेस सभापति गणेश शाहिको सभापतित्वमा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस माहा समिति  सदस्य तथा २०७० सालका संविधान सभा क्षेत्र न २ का उम्मेद्वार कमल वहादुर शाह रहनु भएको थियो कार्यक्रममा प्रमुख अतिथि को आसन ग्रहण बाट बोल्दै नेता शाहले जनतालाई कम्युनिष्ट सरकारले जनआकांक्षा र हितमा काम गर्न नसकिएको भन्दै उनले अब सबै जनताले एक भयर केपी शर्मा ओली सरकारलाई दबाब दिनु पर्ने बताउनु भएको छ।लिपुलेक लिपिया धुरा जस्ता ठाउँ ठाउँ बाट हाम्रो जमिन भारतले कब्जा गर्दा पनि केपी ओली सरकारले मुख दर्शक भयर बसी रहेयको समेत बताउनु भयो कार्यक्रमा बोल्दै शाहले अब सही गलत जनताको हातमा रहको बताउनु भयो देशमा  बलत्कार जस्था जगनिय अपराध हुँदा पनि कम्युनिष्ट सरकार आँखामा पटी बानेर  बसिरहेको समेत बताउनु भयो  हामीले सडकमा आगो बलेको छैन टायर बालेको छैन हामीले सडकमा होइन सदन मा विरोध गरेका छौं तर हाम्रो कुरा नसुन्दा हामी सडकमा आउनु पर्यो उहाँले बताउनु भयो ।

 
कार्यक्रमा बिशिष्ट अतिथि माहा समिति सदस्य दलविर साउंद, माहा समिति सदस्य, विर बहादुर चौधरी र वर्दगोरिया गाउंपालिका अध्यक्ष वलिराम डगौरा चौधरी रहनुभयको  थियो कार्यक्रममा स्वागत मन्तव्य वर्दगोरीया गाउँ कार्यपालिका सदस्य सुशील शाहीले गर्नु भएको थियो।

कार्यक्रममा अतिथि नेपाली कांग्रेसका युवा नेता ब्रीजेश रावल,नेपाली कांग्रेसका क्षेत्रीय सलाकार सदस्य सिद्ध दुङ्गना,युवा संघ नेता , नेवि संघ बिध्याथी नेता बदगोरिया वडाका  सभापतिहरु कार्यक्रममा उपस्थिति रहेको थियो कार्यक्रममा नेपाली कांग्रेसका कार्यकर्ता समर्थक  जनताहरूले कार्यक्रममा उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन वर्दगोरीया गाउँपालिका नेपाली कांग्रेस वर्दगोरिया सचिब देवानन्द जोशीले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation