प्रधानमन्त्री ओलीद्वारा संसद विघटनको कदमले नेपाली जनताको घाँटी निमोठ्ने कार्य भएको चौधरीको भनाई

बौनिया/काँग्रेसका युवा नेता माहासमिती सदस्य तथा कैलाली क्षेत्र नं २ (ख) का प्रदेश सान्सद उमेदार अरुण चौधरीले कम्युनिष्ट सरकारले नेपाली जनताको जनमतको अपमान गरेको बताएका छन् । विहीबार कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं ३ खैरेनीमा आयोजित विरोध सभामा बोल्दै नेता चौधरीले केपी ओली नसच्चिए जनताले घिसारेर सडकमा ल्याउने चेतावनी दिए ।

उनले भने, केपी बा तपाईं सत्तामा हुनुहुन्छ । सत्तामा जाँदाखेरि जुन संविधानको भर्याङमा टेकेर सत्तामा जानु भएको थियो, यदि तपाईं सच्चिनु भएन, तपाईंले गल्ती स्वीकार्नु भएन र संविधानको अक्षरशस् पालना गर्नु भएन भने, त्यो भर्याङबाट तपाईं उत्रिन सक्नुहुन्न । नेपाली जनताले बालुवाटारबाट घिसारेर सडकमा ल्याउनेछन् ।

प्रधानमन्त्री ओलीद्वारा संसद विघटनको कदमले नेपाली जनताको घाँटी निमोठ्ने कार्य भएको चौधरीले बताए । प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेको भन्दै चौधरीले कम्युनिस्टलाई नेपाली जनताले हरेक पटक सच्चिने मौका दिएको तर, कम्युनिष्टले आफ्नो चरित्र र विचारलाई परिवर्तन गर्न नसकेको बताए । कम्युनिष्ट सरकारको अलोकतान्त्रिक कदमविरुद्ध काँग्रेस देशव्यापी रूपमा सडकमा आएको बताउँदै वर्तमान सरकारले एकपछि अर्को संविधान विपरीत निर्णय र प्रक्रिया गरेको दाबी गरे ।

संविधान विपरीत गरिएको निर्णय नेकपाले स्वीकार गर्नुपर्नेसमेत उनले तर्क गरे । मुलुकमा सर्वसत्तावाद, अधिनायकवाद र निरंकुशता हावी भएकाले जनता सडक आउनुपर्ने परिस्थिति सिर्जना भएको उनको भनाइ छ । लोकतन्त्रका हरेक मूल्य र मान्यतालाई आत्मसात गर्छौं भन्दै कम्युनिष्टले जनतालाई झुठो आश्वासन बाँडेर चुनाव जितेको र अहिले पूरा गर्न नसकेको उनको आरोप छ । कांग्रेसले आज देशैभरका ६,७४३ वडाहरुमा विरोध प्रदर्शनसहित सभा गरेको हो ।

विरोध सभामा बिशिष्ट अतिथि आमन्त्रित क्षेत्रीय सल्लाहकार सदस्य सिद्धराज ढुंगानाले शुभकामना मन्तव्य राख्दै भने कम्युनिस्टहरुले ६२र६३ साल बाटै जनतालाई दुःख दिदै आएको र हावा कुरा जनताको माझमा बोल्ने गर्दछन् पानी जहाज रेल जनतालाई आश मात्र देखाएको ढुंगानाले भने कार्यक्रममा  हाम्रो वडामा कम्युनिस्टहरुले जितेको छ तर कोरोनाको समयमा तपाईंको सरकार थ्यो तर तपाईंले कोराइटाईनमा बसेका जनतालाई  दुःख पाए तपाईंले प्रदेश केंद्र सरकारमा गएर तपाईंले मेरो वडाका जनता भोक भोकै छन् भनेर भनसक्नु हुन्थ्यो तपाईंले भनसक्नु भयन तपाईं लाहाचार वडा अध्यक्ष हुनुहुन्छ तपाईंहरूका नाली बेली जनतालाई सबै थाहा पाई सके अब तपाईंलाई वडा बाट कुन दिन जनताले घिसारी घिसारि सडकमा लेउने हुन तपाईं थाहपाउनु हुने छ । तपाईंको अब काम छैन ढुंगानाले भने कार्यक्रममा गाउँ कार्यसमितिका सदस्य पहराम बुढा,नेपाली काग्रेसका क्यिासिल सदस्य टंक कुँवर,टोल सभापति प्रकाश जोशी ,टोल सभापति चक्र विष्ट लगायतकाले बोलेका थिए ।कार्यक्रममा वडासभापति नन्द राम विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नेपाली काग्रेसका वडा कार्यसमितिका वडा सचिव शिखर वि कले गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन

काठमाडौँ,  बितेका २४ घण्टामा दुई हजार ३०० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ८४ हजार  राजस्व दाखिला भएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १०४, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १७७, सङ्केत बत्ती उल्लङ्घनकर्ता...

कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानको बैठक बस्दै

कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानको बैठक बस्दै...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

नागरिक सुनुवाइमै पत्रकार विभेद ? सुखड प्रहरीको कार्यशैलीमाथि प्रश्न

कैलाली । इलाका प्रहरी कार्यालय सुखडले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा यस क्षेत्रका सक्रिय पत्रकार तथा पत्रकारहरूको साझा संस्था घोडाघोडी सञ्चारकर्मी समूहलाई जानकारी नगरिएको भन्दै प्रहरी नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठेको छ।   बिहीबार आयोजित नागरिक सुनुवाइ कार्यक्रममा केही व्यक्तिलाई मात्र छनोट गरेर पत्राचार गरिएको तर घोडाघोडी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण

धनुषा,   मधेस  प्रदेशमा १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको तथ्याङ्क छ । मिथिला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारीले अभियानमार्फत गरिएको परीक्षणले सो तथ्य पत्ता लागेको जानकारी दिनुभयो । स्वास्थ्य निर्देशनालय, मधेस प्रदेशले १३६ स्थानीय तहमध्ये १३३ स्थानीय तहमा गरिएको पोषण अवस्थाको परीक्षणमा दुई...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९